मधेसी मोर्चासँग सहमति गरेर स्थानीय निकाय निर्वाचनः देउवा


DeubaLondon_20141005101251१३ कत्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन समयमै गर्नुपर्ने बताएका छन् । मधेसी मोर्चासँग सहमति गरेर स्थानीय तहको निर्वाचनमा केन्दि्रत हुनुपर्नेमा देउवाले जोड दिए । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ५ का भातृ संगठनहरुले शनिबार आयोजना गरेको शुभकामना दानप्रधान कार्यक्रममा सभापति देउवाले स्थानीय निकायको निर्वाचन गर्न अत्यावश्यक रहेको बताए । स्थानीय निकायलाई निर्वाचन मार्फत अधिकार सम्पन्न नबनाएसम्म विकास निर्माण प्रभावकारी नहुने भन्दै देउवाले निर्वाचन नभए उपलव्धिहरु संकटमा पर्ने बताए ।

केन्द्रीय सदस्य डाक्टर रामशरण महतले पार्टीमा मौलाएको गुटबन्दी अन्त्य गरेर सबैले आत्माआलोचना गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेताहरुले आफ्नो गुट त्यागेर जनताको पक्षमा काम नगरे आगामी निर्वाचनमा कांग्रेसको स्थान कमजोर हुनेतर्फ सचेत गराए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )