Daily Archives: 29/10/2016

प्युठानका पहिरो पिडितलाई एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतले राहत वितरण गर्यो


कोशराज राई,कुवेत

1477726414piuthanअक्टोबर २९, कुवेत। प्युठानमा गत साउन १० र ११ मा परेको अबिरल बर्षाका कारण गएको बाढी, पहिरो पीडितहरुलाई गैर आवासीय नेपाली संघ (NRNA)/ राष्ट्रिय समन्वय परिषद कुवेतले संकलन गरेको राहत सम्बन्धित ठाउँमै पुगि वितरण गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

यस्तो छ भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण तालिका


pranab-mukherjee-58146996092323-45083592काठमाडौंः परराष्ट्र मन्त्रालयले कात्तिक १७ देखि १९ सम्म हुन लागेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको तालिका सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले शनिवार विज्ञप्ति जारी गरी मुखर्जीको तीन दिने नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो। कात्र्तिक १७ गते बुधवार मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेबी भण्डारीले स्वागत गर्नेछिन्। पढ्नेक्रम जारी राख्नुहोस्

मधेसी मोर्चासँग सहमति गरेर स्थानीय निकाय निर्वाचनः देउवा


DeubaLondon_20141005101251१३ कत्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन समयमै गर्नुपर्ने बताएका छन् । मधेसी मोर्चासँग सहमति गरेर स्थानीय तहको निर्वाचनमा केन्दि्रत हुनुपर्नेमा देउवाले जोड दिए । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ५ का भातृ संगठनहरुले शनिबार आयोजना गरेको शुभकामना दानप्रधान कार्यक्रममा सभापति देउवाले स्थानीय निकायको निर्वाचन गर्न अत्यावश्यक रहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्