सुधीर शर्मा, काठमाडौं
चार विषयमा संविधान संशोधन गर्ने तयारी, स्थानीय निर्वाचन चैतमा, प्रदेश र केन्द्रको २०७४ कात्तिक–मंसिरमा एकैपटक गर्ने प्रस्ताव
कार्तिक ११, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउने प्रस्तावले संविधान संशोधनको विषयलाई संयोगवश जोड्ने काम गरेको र चुनावतर्फ जाने वातावरण बन्न थालेको टिप्पणी गरेका छन्। आफ्ना सत्ता साझेदार एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँगै प्रमुख प्रतिपक्षी नेता केपी ओलीलाई पहिलो पटक बालुवाटार निवासमा स्वागत गरेलगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/10/2016
‘महाअभियोगले संविधान संशोधनलाई जोड्यो’
Posted in नेपाल समाचार