Daily Archives: 26/10/2016

ब्लड क्यान्सर पीडीत ओम बहादुर भण्डारीलाई गैर आबासीय नेपाली संघ मकाउले आर्थिक संकलन गरी हस्तान्तरण गरीयो।


कर्ण बहादुर अधिकारी मकाउ ,चीन।
14808813_1163169453764022_1408461805_o“नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली” भन्ने माहान बाणीलाई आत्मसात गर्दै अगाडी बढेको पबित्र संस्था गैर आबासीय नेपाली संघ मकाउले मकाउ स्थित साउथेन सेक्युरिटी कम्पनिमा कार्यरत स्थायी घर बाग्लुङ जिल्ला नरेठेटी गाउँ बिकास समिति वडा नं ९ का गोरख बहादुर भण्डारीको छोरा बर्ष २५ को ब्लड क्यान्स पीडित ओम बहादुर भण्डारीको उपचारका लागि गैर आवासीय नेपाली संघ मकाउले संचालन गरेको “भण्डारी बचाउ अभियान”अन्तर्गत मकाउमा कार्यरत रहनु भएका नेपाली नागरीकहरू मार्फत संकलन गरीएको रकम नेपाली रू ८ लाख ४ हजार पीडित भण्डारीलाई मिति २०७३ साल कार्तिक ५ गते शुक्रबारका दिन गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको काठमाण्डौ स्थित कार्यालयबाट समन्वय परिषदका प्रतिनिधि राजेश राणा मार्फत हस्तान्तरण गरीएको छ।उक्त भण्डारी बचाउ अभियानमा सहयोग गर्नु हुने मकाउमा रहेका बिभिन्न कम्पनिमा कार्यरत रहेका नेपालीहरूबाट उठेको रकम यस प्रकार छ:- पढ्नेक्रम जारी राख्नुहोस्

धावनमार्गमा मरेको चरा भेटिएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा बन्द


सफाई गर्ने गाडीका चालक नहुँदा धेरैबेर विमानस्थल बन्द •पाइलटहरु आक्रोसित
सुरज कुँवर, काठमाडौं
कार्तिक १०, २०७३- धावनमार्गमा मरेको चरा भेटिएपछि बुधबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा बन्द भएको छ । मरेको चरासँगै फुटेको सिसा भेटिएपछि सरसफाईका लागि डेढ घण्टा विमानस्थल बन्द गरिएको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । बिहान ८ बजेर २६ मिनेटमा रन–वेमा मरेको चरासँगै फुटेको सिसा रहेको खबर एयर ट्राफिकले पाएलगत्तै विमानस्थल बन्द गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राजदूतावास कुवेतद्वारा महान चाड दीपावली तथा छठ पर्वको शुभकामना


कुबेत नेपालडटकम14702392_1146316748737196_5626347402749055314_n