Daily Archives: 25/10/2016

भैरहवामा इमर्जेन्सी अवतरण सुविधा


नवीन अर्याल
bhairahawa-airport-580eb46e739527-08531212काठमाडौं: भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो ‘अर्वन रनवे’ तयार भएको छ । त्यहाँ आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ । माटो ‘कम्प्रेसन’ गरी बनाइने ‘सबग्रेड लेबल’ तयार भइसकेको हो । विमानस्थलमा सबैभन्दा महत्त्वपूर्ण रनवे निर्माण मानिन्छ । ‘रनवेको सबग्रेड तयार भइसक्यो । माटोको काम लगभग सकिएको छ’, आयोजना प्रमुख ओम शर्माले भने, ‘अब प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिनेछ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

महाअभियोगमाथिको छलफल आजबाट


samsad९ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आजबाट छलफल हुँदै छ । मंगलबार अपराहृन ३ बजे बोलाइएको बैठकमा प्रस्तावकले प्रस्ताव टेबुल गर्नेछन् भने उनले महाअभियोग प्रताव दर्ता गर्नुको कारण’bout आफ्नो मन्तव्य दिनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्