काग्रेंसले कलाकारीताको सम्मान गर्यो र काग्रेसमा लागे भन्छन् हांस्यकलाकार कमल बस्याल।


कर्ण बहादुर अधिकारी।
14801188_1159873870760247_159670273_nपछिल्लो समयमा थुप्रै जिल्लामा हांस्यकलाकार भनेर चिनिएका छन् कमल बस्याल।स्याङ्जा जिल्लामा जन्मिएका कमल कहिले मकैभुटेर कहिले चटपटे बा भनेर चिनिएका कमलको आफ्नो कलाकारीतालाई सफलता मार्ग तिर उन्मुख गराउनका लागि नेपाली काग्रेसको ठुलो हात रहेको बताएका छन्।कुनै पार्टीलाई आफ्नो भन्दैनथे कमल तर उनी नेपाली काग्रेसको काम, माया र सदभाब देखे पछि उतै तिर आकर्षित भए भन्छन् ।

सानो स्टेज कार्यक्रम देखि ठुलो महोत्सबसम्मको कार्यक्रममा जाने वातावरण कमललाई काग्रेसको भातृ संगठन तरुण दल, र ने. वि. संघले ठुलो सहयोग गरेको छ भन्नु हुन्छ।नेपालका अनलाईन पत्रिकाहरू efactnews, डिसी नेपाल,कुवेत नेपाल डटकम,राष्ट्रिय खबर डटकम सम्म न्युज पुर्याउन सहयोग गर्ने आफ्ना गुरु विश्वास पुरी लगाएत अनलाईन युजरलाई धेरै धन्यबाद दिए।थुप्रै जिल्लाको कार्यक्रमहरूमा आफ्नो हास्य कलाकारीता प्रस्तुत गरी सकेका कमल केही समय पछि दुबईका दुईवटा शहरहरूमा कार्यक्रम देखाउन जादैछन्।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )