किराँत याक्थुङ चुम्लुङ कुवेतद्वारा थेगिमको बिदाई


कुबेत नेपालडटकम

received_10205883334681233२०, अक्टुबर – नेपाली फेमिली रेस्टुरेन्ट फाहिलमा एक कार्यक्रमको आयोजना गर्दै किरात याक्थुङ चुम्लुङको कलाकार तथा सक्रिय सदस्य करुणा थेगिम ज्युलाई विदाई गरेको छ ! लामो समय देखिको आफ्नो कर्म थलो कुवेतलाई अन्त्य गर्दै आफ्नो जन्म भुमि नेपाल जाने निर्णय गर्नु भएको छ ! चुम्लुङमा कलाकार तथा सक्रिय सदस्य भई इमान्दारी पुर्वक आफ्नो जिम्मेवार बहन गर्नु भएकोमा कि या चु कुवेतले उहाँको योगदानलाई उच्च मुल्याकन गर्दै सानो मायाको चिनो, एयर टिकट ६० के डी र सम्मान पत्र सहित सम्मान गर्दै आगामी दिनहरुमा पनि तपाइको साथ सगयोग र कर्मशिल हातहरु यसरी नै बढी रहनु भन्दै उज्वल भविस्यको कामना गर्दै विदाई गरेको छ !

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )