कुबेत नेपालडटकम
अक्टोबर २२ कुवेत,दर्शन ठकुरी समाज कुवेतको बनभोज तथा शुभकामना आदानप्रदान हिजो मिसिला बिच सि साइट एक कार्यक्रम को साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
कुबेत नेपालडटकम
अक्टोबर २२ कुवेत,दर्शन ठकुरी समाज कुवेतको बनभोज तथा शुभकामना आदानप्रदान हिजो मिसिला बिच सि साइट एक कार्यक्रम को साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
कोशराज राई/ कुबेत
२२, कुवेत। “पहिचान र अधिकार सहितको संघियतामा आदिवासी जनजातीहरूको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ आदिवासी जनजाती महासंघ, कुवेत आगमी नोभेम्बर २५ मा आयोजना हुने आफ्नो प्रथम ऐतिहासिक अधिवेशनको तैयारीमा जुटेको छ। महासंघ तदर्थ समितिका उपाध्यक्ष रमेश राईको अध्यक्षतामा हिजो फर्वानिया स्थित सनराईज नेपाली रेष्टुरेण्टमा सम्पन्न बैठकले बिभिन्न निर्णय गर्दै अधिवेशनको तैयारीमा तिब्र गतिमा जुट्ने निर्णय गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
कुबेत नेपालडटकम
२०, अक्टुबर – नेपाली फेमिली रेस्टुरेन्ट फाहिलमा एक कार्यक्रमको आयोजना गर्दै किरात याक्थुङ चुम्लुङको कलाकार तथा सक्रिय सदस्य करुणा थेगिम ज्युलाई विदाई गरेको छ ! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार