श्री बाल कल्याँण मा.बि.सेखाम स्याँङ्जाको अध्यक्षमा बिश्वास पुरी सर्बसहमतिबाट चयन।


कार्तिक ३ ,सेखाम स्याँङ्जा
14801222_1157737040973930_788296692_nश्री बाल कल्याँण मा.बि.सेखाम ७ स्याँङ्जाको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा युवा समाजसेवी बिश्वास पुरी को अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन गरेको छ !
अध्यक्ष-बिश्वास पुरी
सदस्य-गंगा पुरी
” – नेत्र मानन्धर
– कलावती लम्साल
– मथुरा लम्साल
– ज्याम माँया बि.क.
शिक्षक प्रतिनिधि-गोपाल प्रसाद लम्साल
सदस्य सचिव प्राधानाध्यापक नगेन्द्र पुरी
अध्यक्षमा सर्बसहमतिबाट चयन भए पछि पुरीले अभिभावक शिक्षाबिद समाजसेवी बुद्धिजीवी राजनैतिक दलका प्रतिनिधि आफुलाई सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै आफु ग्रामिण क्षेत्रको बिकास र बिद्यालयको लागि सबैसंग हातेमालो गर्दै अहोरात्र खट्ने र बिद्यालयलाई यस भेगकै एक नमुना बनाई एक उदाहरणीय काम गर्ने लक्ष्य रहेको बताएका छन ।
जिल्ला शिक्षा कार्यालय स्याँङ्जाको बि.नि.नबिन थापाको अध्यक्षता श्री राम मन्दिर उच्च मा.बि. स्रोत केन्द्रका स्रोत ब्यक्ति टोप बहादुर थापाको उपस्थिति रहेको थियो भने प्रधानाध्यापक नगेन्द्र पुरीको स्वागत मन्तब्य र शिक्षक राजेन्द्र लम्सालले कार्यक्रम संन्चालन गर्नु भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )