Daily Archives: 20/10/2016

श्री बाल कल्याँण मा.बि.सेखाम स्याँङ्जाको अध्यक्षमा बिश्वास पुरी सर्बसहमतिबाट चयन।


कार्तिक ३ ,सेखाम स्याँङ्जा
14801222_1157737040973930_788296692_nश्री बाल कल्याँण मा.बि.सेखाम ७ स्याँङ्जाको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा युवा समाजसेवी बिश्वास पुरी को अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन गरेको छ ! पढ्नेक्रम जारी राख्नुहोस्

लोकमान’bout देउवाले प्रचण्डलाई भने- म एक्लै निर्णय गर्न सक्दिँन


prachanda-deuwa४ कात्तिक, काठमाडौं । लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्नका लागि समर्थन खोज्दै प्रधानमन्त्री प्रचण्ड विहीबार बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगेका छन् । कांग्रेस सभापति देउवाले लोकमानसिंहमाथि लागेको महाअभियोग’bout आफूले एक्लै निर्णय गर्न नसक्ने जवाफ प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लोकमानविरुद्धको महाअभियोग’bout प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल


20102016122231pm-1000x0कार्तिक ४, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध स‌ंसदमा दर्ता भएको महाअभियोग प्रस्ताव’bout नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । यसैगरी आज बिहान सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले लोकमान प्रकण’bout नेपाली कांग्रेस र सभामुख ओनसरी घर्तीमगरसँग छलफल गर्ने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्