काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण, ब्रिक्स सम्मेलन तथा संविधान संशोधनका विषयमा संसदीय दलमा जानकारी गराएका छन्। बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले ब्रिक्स सम्मेलन तथा समसामयिक राजनीतिक विषयमा जानकारी गराएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/10/2016
चार वटा विषयमा संविधान संशोधनः प्रधानमन्त्री
Posted in नेपाल समाचार
‘अदालतको अवज्ञालाई संसदले टुलुटुलु हेर्न मिल्दैन
काठमाडौंः अदालतको आदेश तामेली गर्न नदिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले कानुनी शासन र लोकतन्त्रमाथि ठाडो चुनौती दिएको भन्दै सांसदहरूले यस्तोमा संसद्ले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले राज्य एक व्यक्तिका अघि नतमस्तक भएर बस्नु कानुनी राज्यको अवधारणाविपरीत भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार