Daily Archives: 18/10/2016

संविधान संशोधन विधेयक देखाउन नेम्वाङको चुनौती


17102016062557subhas_chandra_nembang_08-1000x0कार्तिक १, २०७३- प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधन विधेयकको मस्यौदा देखाउन सत्तापक्षलाई चुनौती दिएका छन् । संविधान संशोधनको अन्तरवस्तुमा प्रतिपक्षसँग कुनै छलफल नभएको उल्लेख गर्दै पूर्वसभामुख नेम्वाङले सत्तापक्षभित्रै पनि त्यस्तो कुनै तयारी नभएको दाबी गरे । पढ्नेक्रम जारी राख्नुहोस्