Daily Archives: 17/10/2016

“झापाली समाज कुवेत द्वारा गुल्मी जिल्लाका बाडी पिडितहरुलाई राहत बितरण”


कुवेत नेपालडटकम

14696882_676208155874983_747765644_n१७ अक्टुवर २०१६ कुवेत, झापाली समाज स्थापनाकाल देखिनै बिभिन्न सामाजिक कृयाकलापहरुमा आवद्ध रहदै सफल सामाजिक संस्थाको रुपमा पहिचान बनाईसकेको यस संन्थाले नेपालमा भिषण बाडी र ठुलो जनधनको क्षती भएको बिभिन्न स्थानहरुमा राहत सहयोग पढ्नेक्रम जारी राख्नुहोस्

१०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न


Narendra Modi with BRICS leaders१ कात्तिक, भारत । बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न भएको छ । सो घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप सुदृढ बनाउने एवम् व्यापार, वाणिज्य र लगानीलगायत क्षेत्रमा संयुक्तरुपमा काम गर्न सकिने सम्भावनालाई पहिल्याउने उल्लेख गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्