कुबेतमा (सन्त बाहदुर गुरुङ)ले हस्पिटलबाटै सहयोगको अपिल


कुवेत नेपालडटकम

14641952_1115800488505791_7178991647808698739_nआफ्नो घरको आर्थिक अवस्थालाई केही हद सम्म सबल बनाउनको निम्ती बैदेशिक रोजगारका लागि विगत केही वर्षदेखि कुवेतलाइ कर्म थलो बनाउदै आई पुगेको नेपाल घर गोर्खाजिल्ला वापारक गबिस वार्ड न १ (सन्त बाहदुर गुरुङ) केही महिनीना देखी यता देखी एकदमै सिकिस्त बिरामी परेको गुरुङ आफ्नो उपचार को लागि केही सहयोग को अपिल गरेको छ ।

नेपाली समाज कुवेतमा कृयाशिल रहेको नेपाली युवाहरुको संस्था नेपालकुवेत सरोकार समाजले बिरामी गुरुङ लाई केही दिन देखी सहयोग गर्दै आएको छ । एक्जान नेपाली लाई यस्तो दु:ख पर्द हामी नेपाली हरु ले किन सहयोग नगर्ने त भन्दै समाज को यूवा भाई हरु  गुरुङ को ज्यान बचाउन लागि एक जुटभएर अगाडि बढेको छ ।तपाईं हाम्रो सानो सहयोगले उनको जीबनको रक्षा हुन्छ भने किन पहल नगर्ने भन्दै सरोकार समाज कुवेत ले नेपाली दुतावास कुबेतलाई पनि सहयोग को अपिल गर्दै एक निबेदन पठाएको खबर समाज को सदस्य राम बा, तामाङ  ले कुवेतनेपाल डट कमलाई जानकारी दिएका छन ।
अहिले भने नेपाली दुतावासको सहयोग मा जाबरिया को हस्पिटल मा भर्नगरी को र बिमारी को साथ मा सरोकार समाज सदस्य भाई साथ मा रहेको  तामाङ ले जानकारी दिएको छ । भने हस्पिटल मा खर्च धेरै हुने भएको ले कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी,लाई हस्पिटलबाटै सहयोगको अपिल गरेको छ।

Advertisements

One response to “कुबेतमा (सन्त बाहदुर गुरुङ)ले हस्पिटलबाटै सहयोगको अपिल

  1. Hami Qatar bata you massage lekhdai chau.hami sahayog garna chahanchau gurung sir lai ra hamiley sahayog garey uhaley kehi rahat paunu huncah bhannney mansaye lay hami Ichhuk chau ,,hamiley sahayog garana lai k cha process?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )