Daily Archives: 16/10/2016

कुबेतमा (सन्त बाहदुर गुरुङ)ले हस्पिटलबाटै सहयोगको अपिल


कुवेत नेपालडटकम

14641952_1115800488505791_7178991647808698739_nआफ्नो घरको आर्थिक अवस्थालाई केही हद सम्म सबल बनाउनको निम्ती बैदेशिक रोजगारका लागि विगत केही वर्षदेखि कुवेतलाइ कर्म थलो बनाउदै आई पुगेको नेपाल घर गोर्खाजिल्ला वापारक गबिस वार्ड न १ (सन्त बाहदुर गुरुङ) केही महिनीना देखी यता देखी एकदमै सिकिस्त बिरामी परेको गुरुङ आफ्नो उपचार को लागि केही सहयोग को अपिल गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतबाट ६० जना हाउसमेड डिपोर्ट


होम कार्की, काठमाडौं

16102016061122kuwait-story-sticky-1000x0आश्विन ३०, २०७३- कुवेतले ६० जना नेपाली घरेलु कामदार (हाउसमेड)लाई डिपोर्ट गरी नेपाल पठाएको छ । उनीहरु शनिबार साँझ काठमाडौं आइपुगेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दाहालले पाँच मिनेट कुराए चिनियाँ राष्ट्रपतिलाई


चिनियाँ पक्षले आफ्ना राष्ट्रपतिलाई कुराएकोमा अपमानित महसुस गरेको छ
कमलदेव भट्टराई, गोवा (भारत)
16102016065102president-pm-1000x0आश्विन ३०, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालको चिनियाँ राष्ट्रपति सी जिनपिङको भेटघाट साँझ ६ बजेर १० मिनेटका लागि तय भएको थियो । त्यसका लागि दाहाल निर्धारित समयभन्दा केही अगाडि नै ताज होटेलमा पुगेका थिए । तर त्यही समय चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भेटघाट चलिरहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज हङकङले आफ्नो प्रथम वार्षिक उत्सव संगसंगै नेपाली चलचित्र मेरो जीवन प्रदर्शन गरे !


मुक काजी (काजी) गुरुङ, हङकङ

14641935_1281902221841409_3662173558476441071_n०९ अक्टोबर २०१६ का दिन तमु समाज हङकङले याउ मातेईस्थित कम्यूनिटी हलमा तमु समाज हङकङ स्थापनाको पहिलो वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्