यो मायाको लास्टै मिठो बोली गीत को छायाकन कुवेतमा


कुवेत नेपालडटकम
14686166_10154814090292334_1383781666_nगायक रुपेन हामल मोडेल देखी पछिल्लो समयमा नेपाली सांगीतिक संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका रुपमा स्थापित बन्न सफल भएको छ ।

यस म्युजिक भिडियोमा गयाक हमाल आँफैले मोडेल र फोटो पत्रकार राधिका भट्टराई अभिनय रहेको छ। यो मायाको लास्टै मिठो बोली को सुटिंग कुवेतको रमणिय स्थानमा सम्पन्न भएको छ। भने संगीत :रमेश थापा एरेन्जर :प्रबिन श्रेष्ठ शब्द जतिन श्रेष्ठ छायांकन :प्रेम कुमार जिमि निर्देशक: प्रेम कुमार जिमि गर्न भएको छ । यस म्युजिक भिडियोमा मन्जित राई, बिजु सेन,युवराज शाही,विशाल पुन लगायतले पनि सहयोगका साथ अभिनय गरेका छन। “यो मायाको लास्टै मिठो बोली”को ले म्युजिक भिडियो ले पक्कै सबैको मन जित्ने छ।”14699843_10154814071637334_1083941976_n14741742_10154813933297334_1952463016_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )