Daily Archives: 15/10/2016

यो मायाको लास्टै मिठो बोली गीत को छायाकन कुवेतमा


कुवेत नेपालडटकम
14686166_10154814090292334_1383781666_nगायक रुपेन हामल मोडेल देखी पछिल्लो समयमा नेपाली सांगीतिक संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका रुपमा स्थापित बन्न सफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रवाशी नेपाली मञ्च कुवैत को तेस्रो वार्षिक उत्सब सम्पन्न


सुरेश गुरुङ,कुबेत
14642790_1276492112382625_16826620_nकुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको नेकपा एमालेको भात्रृ संगठन प्रवाशी नेपाली मञ्च कुवैत ले आफ्नो तेस्रो वार्षिक उत्सब कार्यक्रम कुबेत को फर्वानिया स्थित नेपाली सभागृह हल मा एक सास्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

परदेशी खबर डटकम ले तेस्रो वार्षिक उत्सब मनायो (फोटो फिचरसहित)


कुवेत नेपालडटकम

img_0129अक्टोबर १५,कुवेत कुवेतको नेपाली समाजमा कृयाशिल तेस्रो नेपाली ओन्लाईन पत्रीका परदेशी खबर डटकम ले आफ्नो स्थापनाको तेस्रो वार्षिक उत्सब तथा परदेशी खबर यूएई एक्सचेन्ज अवार्ड २०१६ हिजो कुबेत सिटी स्थित प्यारागन रेष्टुरेन्ट मनायो। पढ्नेक्रम जारी राख्नुहोस्