Daily Archives: 14/10/2016

राप्ती भेरी कर्णाली एकता समाज कुवेतले टिका ग्रहण गरी दशै मनाइयो


सुरेश गुरुङ,कुबेत

14642614_1758330657753064_1932310359_nआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था राप्ती भेरी कर्णाली एकता समाज कुवेतले बिजया दशमी को शुभकामना आदान प्रदान कार्यक्रम फर्वानिया स्थित नेपाली पार्टी हलमा मनाइयो पढ्नेक्रम जारी राख्नुहोस्