नेप्लीज वेलफेयर सोसाइटी बहराइन ले भोली बृहत सामुहिक दशै टिका कार्यक्रम गर्दै


कुबेत नेपालडटकम

14672900_595774453935413_657094823_oनेपालीहरुको ठुलो चाड बिजया दशमी प्रबाश का बिभिन्न ठाउँ मा हर्षोल्लासका साथ बिजया दशमी मनाएका छन् । बर्ष दिनमा आउने नेपालीहरुको सबै भन्दा ठुलो चाडलाई परदेशमा रहेता पनि धेरै ठाउँमा छरिएर बसेका नेपालीहरु सकेसम्म धेरै लामो समय सम्म भेट नभएका मान्छे संग भेट पनि हुने आफन्त, ठुला बडा मान्यजनहरुबाट टीका तथा जमरा थापी आसिर्बाद लिने गर्द छ।

बहराइन स्थित नेपाली दूतावास का कार्यबाहक राजदूत खगराज पाण्डे को आतिथ्य मा हुन लागेको दशै विशेष कार्यक्रम लाई बहराईम मा क्रियाशिल राजनैतिक संगठन, नेपाली संघसंस्था हरु नेपाली जनसम्पर्क समिती , प्रवाशी नेपाली मंच, नेपाली जनप्रगतीशिल मन्च, बहराइन नेपाली एकता समाज, अर्घाखाँची प्रवाशी समाज, अन्तर्राष्ट्रिय कलाकार मन्च, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, बागलुङ सेवा समाज, चितवन सेवा समाज, दलित एकता संजाल बहराइन, डि एक्स एन बहराइन, गुल्मेलि समाज समिती, लालीगुराँस सेवा समाज, मोरङसुनसरि सेवा समाज, म्याग्दी उद्धार समिती, मिथिला सेवा समाज, प्रवाशी नेपाली युवा समाज तथा बचत कोष, पर्वत सेवा समाज, लुम्बिनी समाज नेपाल , कुवेत ले सयुक्त आयोजना गर्न लागेका हुन ।

भोली १४ अक्टोबर शुक्रबारका दिन नेप्लीज वेलफेयर सोसाइटी बहराइन ले आयोजना गर्न लागेको सामुहिक दशै टिका कार्यक्रम बहराइनमा कृयाशिल सम्पुर्ण नेपाली संघ सँस्थाहरु लगयात पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, शुभ चिन्तक, सहयोगी, नेपाली दाजु भाइ तथा दिदिबहिनिहरु दिदिबहिनिहरुलाइ कार्यक्रम को लागि पत्राचार गरिसकेको छ यदि कारण वस निमन्त्रणा पत्र पाएको छैन भने यसैलाई निमन्त्रणा मानी कार्यक्रममा उपस्थित भईदिन आयोजक अनुरोध गरेका छन् |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )