Daily Archives: 13/10/2016

नेवा गुठी कुवेत को जरुरी सूचना !!


कुवेत नेपालडटकम

14193838_916295905143302_909496434_n-358x300आदरणीय कुवेतवासी नेवा गुठी कुवेत तथा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;नेवा गुठी कुवेतले ‘नेवा नयाँ बर्ष-न्हू दया भिन्तुना-११३७’आगामी अक्टोबर २८-शुक्रबार दिन, आयोजना गर्न भनिएको कार्यक्रम अनिश्चित कालको लागी स्थगित गरिएको जानकारी गराउन चहान्छौ। कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्था तथा दाजुभाई, दिदीबहिनीहरु समक्ष हाम्रो यस निर्णयबाट पर्न गएको असुबिधा प्रति क्षमा याचना गर्दै ‘नेवा नयाँ बर्ष-न्हू दया भिन्तुना-११३७’ अनिश्चित कालको लागि स्थगित गरिएको सूचना सार्वजनिक गरिएको छ । आयोजक, नेवा: गुठी कुवेत

नेप्लीज वेलफेयर सोसाइटी बहराइन ले भोली बृहत सामुहिक दशै टिका कार्यक्रम गर्दै


कुबेत नेपालडटकम

14672900_595774453935413_657094823_oनेपालीहरुको ठुलो चाड बिजया दशमी प्रबाश का बिभिन्न ठाउँ मा हर्षोल्लासका साथ बिजया दशमी मनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

परदेशी खबरको तेस्रो वार्षिकोत्सको सम्पूर्ण तैयारी पुरा, सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध


कोशराज राई/कुवेत

14720367_1094820953901012_3804185986460292651_nअक्टोबर १३, कुवेत । अन्लाईन मिडिया परदेशी खबर डटकमको तेस्रो वार्षिकोत्सव तथा परदेशी खबर/ यूएई एक्सचेन्ज अवार्ड २०१६ को सम्पूर्ण तैयारी पुरा भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको दोश्रो जीत, ६ रनले पराजित गर्दै हङकङसंग लियो बदला…


न्युज डेस्क / एचकेनेपाल डटकम
14705637_10157522982895414_206943062554400557_nहङकङ १३ अक्टोबर। आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनोटको दोस्रो चरणको खेलमा नेपालले आयोजक हङकङलाई ६ रनले पराजित गर्दै आफ्नो पहिलो खेलमा भएको हारको बदला लिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार


हरिकुमार राई

Nepalese police use tear gas to dispel cभीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पहिले चुनाव, त्यसपछि संविधान संशोधन: एमाले


शेखर अधिकारी, काठमाडौं
उपाध्यक्ष ज्ञवाली भन्छन्, ‘यो संविधान संशोधन गर्ने बेला होइन’
03062016083144cpn_uml_meeting_dhumbarahi-2-1000x0आश्विन २७, २०७३- एमालेले चुनावअघि संविधान संशोधन गर्न नदिने संकेत गरिरहेको छ ।
सरकारले मधेसी मोर्चाका माग सम्बोधन गर्न संविधान संशोधनको प्रयास गरिरहेकाबेला एमालेले तत्काल त्यसविरुद्ध उभिने तयारी गरेको छ । ‘संविधान संशोधनका लागि आधार र औचित्य सरकारले देखाउनुपर्‍यो,’ एमाले महासचिव ईश्वर पोखरेलले कान्तिपुरसित भने, ‘अनि एमालेले जसले जे भन्यो त्यही मानिदिनुपर्ने ?’ पढ्नेक्रम जारी राख्नुहोस्