कुवेतमा पनि बिजया दशमी भब्यरुपले मनाये नेपालीहरुले (फोटो सहित)


सुरेश गुरुङ,कुबेत

1नेपालीहरुको ठुलो चाड बिजया दशमी प्रबाश का बिभिन्न ठाउँ मा पनि आफ्नो रितिरिवाज अनुसार भब्य रुपमा सम्पन्ह भएको छ ।

आफु भन्दा ठुला बडाबाट टिका ग्रहण गरी आसिर्बाद लिदै आफ्नो चुलोमा पाकेको मिठो चोखो भोजन गरी र शुभकामना आदान प्रदान गरी मनाईने यो पर्व स्वदेश मा मात्र होईन प्रबाशी जीवन मा पनि उस्तै किसिमले कुवेत मा पनि मनएका तस्बिरहरुले फेशबुक का पेज सजिएका छन।

1कुवेत को नेपाली दुताबास कुवेत लगयात कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्था समाज नेपाली दाजु भाई दिदी बहिनी हरु साथै कुवेत सास्कृतिक मञ्च देखी अल-अमना सेक्युरिटी कम्पनी मा कार्यरत सेक्युरिटी हरु ले भब्य किसिमले टिका लगाउने कार्यक्रम सम्पन्ह गरेको समाचार आएको छ। ठाउँ ठाउँ मा साथीभाईहरु भेला भई शुभकामना आदान प्रदान गर्दै साथमा भोजन गरेको बाक्लई पाईयो भने सम्पूर्ण नेपाली संघँ सस्थाहरुले ओन्लाईन मिडियामा शुभकामना का शब्द ले सजाएका छन ।214658244_1273032216061948_1388076352_n14642968_1273032069395296_1753325948_n14642931_1273032149395288_278335312_n14658355_1273032189395284_1824045387_n14658352_1273032106061959_2068309241_n14699830_1273032236061946_2119813180_n14642620_1273032356061934_492852800_n14699706_1273032256061944_875397875_n14696849_1273032276061942_1773216645_n14696754_1273032319395271_682672589_n14694790_1273032266061943_975964621_n14694716_1273032242728612_581022846_n14686093_1273032389395264_98213086_n1

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )