नेपाली बिरामीहरुका लागि सिफाले २५ प्रतिशत छुट दिने


कुवेतको चर्चित अस्पताल सिफा अल-जजिरा मेडिकल सेन्टर, फाहहिल शाखाले कुवेतमा कार्यरत नेपाली बिरामीहरुका लागि आफ्नो चेक-जाँचका क्रममा २५ प्रतिशत छुट दिने बताएको छ। सिफा अल-जजिरा मेडिकल सेन्टर, फाहहिल शाखाले एक प्रेश बिज्ञप्ती मार्फत बताए अनुसार कुनै पनि बिरामी नेपाली कामदारले फाहहिल शाखामा आफ्नो सिभिल आइडि वा पासपोर्ट देखाएर चेक-जाँच गराउदा २५ प्रतिशत छुट दीईने छ भने औषधीमा पुरा शुल्क लाग्ने छ।

निम्न सेवा-सुबिधामा सिफा अल-जजिरा मेडिकल सेन्टर फाहहिल शाखाबाट नेपाली बिरामीहरुले २५ प्रतिशत छुट लिन सक्नेछन।

-Consultation – अनुभबी चिकित्सकहरु संग खुलेर परामर्श लिन सकिने।
-Laboratory Investigation – ल्याब सम्बन्धी जाँच।
-X-ray – एक्सरे सेवा।
-Radiology Procedures – रेडियोलोजी सम्बन्धी चेक-जाँच ।
-Ultra Sound – अल्ट्रा साउन्ड(पेटमा बच्चा हुँदा वा पेटको बिरामी सम्बन्धी चेक-जाँच)।
-Sonograms- सोनोग्रास(ध्वनी सम्बन्धी चेक-जाँच )।
-Dental – दाँतको रोग सम्बन्धी चेक-जाँच ।
-Cosmetology Beauty Clinic – ब्युटी, कस्मेटिक अर्थात शारिरिक सौन्दर्यता सम्बन्धी चेक-जाँच तथा परामर्श

हाल फाहहिल शाखाबाट थालनी गरिने यो सेबा र छुट निकट भबिष्यमा नेपालीहरुको लागि कुवेतका सबै सिफा अल-जजिरा मेडिकल सेन्टरबाट पनि प्रदान गरिने सिफाले जनाएको छ।1475959820fnj-sponser

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )