खोटाङ कुवेत सम्पर्क मन्चले प्रकाश कार्कीलाई बिदाई गर्‍यो


सुरेश गुरुङ,कुबेत

14610595_1215918721815122_1968489375_nकुवेतमा बिगत केही बर्षदेखी कृयाशिल संस्था खोटाङ कुवेत सम्पर्क मन्च कुवेतले मन्च को सदस्य एबं प्रचार प्रसार बिभाग प्रमुख  प्रकाश कार्कि लाई एक समारोह बिच सम्मान पुर्वक बिदाई गरेको छ । बिगत ६ बर्ष देखी कुवेतको अल्गानियममा कार्यरत प्रकाश कार्की हंचुर ४ खोटाङका हुन भने हाल उनको परिवार तरहरा सुनसरीमा बस्दै आएका छन। आफ्नो कुवेत बसाईलाई बिट मार्दै नेपाल फर्कन लाग्नु भएका कार्किलाइ खोटाङ कुवेत सम्पर्क मन्च कुवेतले आबासिया स्थित आफ्नै कार्यालयमा आयोजित एक कार्यक्रमका बिच संस्थाका समुर्ण सदस्य एवं सल्लाहाकारहरुको उपस्थितिमा दोसल्ला ओढाई मायाको चिनो, कदर-पत्र प्रदान गरेर सम्मान पुर्वक बिदाइ गरिएको थियो ।14593461_1215918865148441_921658818_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )