Daily Archives: 09/10/2016

हंगकंगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ संगठन “प्रबासी नेपाल एकता समाज हंगकंग” गठन।


हंगकंग,चीन।
14646567_1148008798613421_1735845787_oराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बिदेश स्थित भातृ संगठन “प्रबासी नेपाली एकता समाज हंगकंगको”तदर्थ समिति गठन भएको छ।इश्वर बिक्रम शाहको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सर्बसम्मत चयन गरीएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मकवानपुरमा बस जुद्धा एक सय बढी घाइते


accident-57f9ae65db90d7-33730911काठमाडौँ: मकवानपुरको मनहरीमा बस जुद्धा एक सय बढी यात्रु घाइते भएका छन् ।
आइतबार बिहान ४:३० बजे काठमाडौँबाट सर्लाही जाँदै गरेको ना ५ ख ४०९६ नम्बरको बस र विराटनगरबाट नेपालगञ्जका लागि गुडेको ना ४ ख ४३४३ नम्बरको बस जुद्धा एक सय बढी यात्रु घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली बिरामीहरुका लागि सिफाले २५ प्रतिशत छुट दिने


कुवेतको चर्चित अस्पताल सिफा अल-जजिरा मेडिकल सेन्टर, फाहहिल शाखाले कुवेतमा कार्यरत नेपाली बिरामीहरुका लागि आफ्नो चेक-जाँचका क्रममा २५ प्रतिशत छुट दिने बताएको छ। सिफा अल-जजिरा मेडिकल सेन्टर, फाहहिल शाखाले एक प्रेश बिज्ञप्ती मार्फत बताए अनुसार कुनै पनि बिरामी नेपाली कामदारले फाहहिल शाखामा आफ्नो सिभिल आइडि वा पासपोर्ट देखाएर चेक-जाँच गराउदा २५ प्रतिशत छुट दीईने छ भने औषधीमा पुरा शुल्क लाग्ने छ। पढ्नेक्रम जारी राख्नुहोस्

खोटाङ कुवेत सम्पर्क मन्चले प्रकाश कार्कीलाई बिदाई गर्‍यो


सुरेश गुरुङ,कुबेत

14610595_1215918721815122_1968489375_nकुवेतमा बिगत केही बर्षदेखी कृयाशिल संस्था खोटाङ कुवेत सम्पर्क मन्च कुवेतले मन्च को सदस्य एबं प्रचार प्रसार बिभाग प्रमुख  प्रकाश कार्कि लाई एक समारोह बिच सम्मान पुर्वक बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्