परदेशी खबरको तेस्रो बार्षिकोत्सबमा परदेशी खबर डटकम अवार्ड २०१६ प्रदान गरिने


कुवेत नेपालडटकम
received_1269964983034147अक्टोबर ७, कुवेत । अन्लाईन मिडिया परदेशी खबर डटकमको तेस्रो बार्षिकोत्सबमा परदेशी खबर डटकम अवार्ड २०१६ प्रदान गरिने भएको छ।

परदेशको बसाईसँगै नेपाली समाजमा विभिन्न क्षेत्रबाट योगदान दिने ब्याक्तित्वहरुलाई नोमिनेसनको माध्यमबाट हरेक क्षेत्रबाट ४ जनालाई छनौट गरिने र उत्कृष्टको आधारमा एकजनालाई अवार्ड बिजयी घोषणा गरिने छ।

परदेशी खबर डटकम अवार्ड २०१६ मा उत्कृष्ट समाजसेवी ( महिला पुरुष), उत्कृष्ट पत्रकार ( महिला, पुरुष), उत्कृष्ट गायक, गायीका, उत्कृष्ट साहित्यकार, (महिला, पुरुष), उत्कृष्ट उद्दामी गरि जम्मा ९ बिधालाई अवार्ड बिजेता घोषित गरिने छ।मुर्गाब स्थित प्यारागन रेष्टुरेन्टमा आयोजना हुने अवार्ड समारोहमा प्रमुख अतिथी, बिशिष्ठ अतिथीहरुबाट अवार्ड बिजयीहरुलाई अवार्डका साथमा प्रमाण पत्र प्रदान गरिने कुरा परदेशी खबर डटकमको आज खैतानमा बसेको परदेशी खबर बोर्डको बैठकले अन्तिम निर्णय गरेको हो।

परदेशी खबर डटकमले कुवेतको सम्पूर्ण संघ संस्थाहरुलाई, बुद्धिजिबीहरुलाई, समाजसेवीहरुलाई र नोमिनेसनमा परेकाहरुलाई पत्र पठाईएको कुनै कारण बस पत्र प्राप्त हुन नसकेमा यसै समाचारलाई आधार मानेर कुवेतमा बसोवास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा उपस्थित भईदिन हुन अनुरोध गर्दछ।received_1269964933034152

Sorch:परदेशी खबर डटकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )