कुबेत नेपालडटकम
स्याड़्जा जिल्लाको पिडिखोला गा वि स वाड न ९ मा जन्मिएका कमल बस्याल सानै देखी नै कलाकारीतामा रुचि राख्ने व्याक्ती हुन स्कुल पढ्दा बाटै साना तिना कार्यक्रम मा सहभागी भई हसाउदै आएका कमल पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/10/2016
स्याड़्जाले जन्मायो बहुप्रतिभाशाली हास्य कलाकार।
Posted in प्रवासी समाचार
मकाउमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ संगठन “प्रबासी नेपाली एकता समाज मकाउ” गठन।
कुवेत नेपालडटकम
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बिदेश स्थित भातृ संगठन “प्रबासी नेपाली एकता समाज मकाउको”तदर्थ समिति गठन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
लालीगुराँस साँस्कृतिक परिवारको दशहरा सांगितिक कार्यक्रम सम्पन्न (फोटो सहित)
सुरेश गुरुङ,कुबेत
७अक्टोबर २०१६ कुबेत दसैंको शुभकामना आदान-प्रदान गर्ने र सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई नेपाली गीत-संगितले भरपुर मनोरञ्जन दिलाउने हेतुले लालीगुँरास साँस्कृतिक परिवार, कुवेतले आफ्नो दशौ सांगितिक प्रस्तुति स्वरुप हिजो खैतानस्थित राजधानी होटेलको हलमा कुवैतका स्थानिय नेपाली कलाकारहरुको सकृयतामा आयोजना गरेको दशहरा सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार
कुवेतमा सुनुवार सेवा समाज शाखा गठन
कुवेत नेपालडटकम
७ अक्टोवर कुवेत । पहिचान र समानताका लागि प्रतिवद्धताका नारा बोकेर प्रवास कुवेत स्थित सुनुवार सेवा समाज शाखा कुवेतको गठन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
परदेशी खबरको तेस्रो बार्षिकोत्सबमा परदेशी खबर डटकम अवार्ड २०१६ प्रदान गरिने
कुवेत नेपालडटकम
अक्टोबर ७, कुवेत । अन्लाईन मिडिया परदेशी खबर डटकमको तेस्रो बार्षिकोत्सबमा परदेशी खबर डटकम अवार्ड २०१६ प्रदान गरिने भएको छ।
परदेशको बसाईसँगै नेपाली समाजमा विभिन्न क्षेत्रबाट योगदान दिने ब्याक्तित्वहरुलाई नोमिनेसनको माध्यमबाट हरेक क्षेत्रबाट ४ जनालाई छनौट गरिने र उत्कृष्टको आधारमा एकजनालाई अवार्ड बिजयी घोषणा गरिने छ।
परदेशी खबर डटकम अवार्ड २०१६ मा उत्कृष्ट समाजसेवी ( महिला पुरुष), उत्कृष्ट पत्रकार ( महिला, पुरुष), उत्कृष्ट गायक, गायीका, उत्कृष्ट साहित्यकार, (महिला, पुरुष), उत्कृष्ट उद्दामी गरि जम्मा ९ बिधालाई अवार्ड बिजेता घोषित गरिने छ।मुर्गाब स्थित प्यारागन रेष्टुरेन्टमा आयोजना हुने अवार्ड समारोहमा प्रमुख अतिथी, बिशिष्ठ अतिथीहरुबाट अवार्ड बिजयीहरुलाई अवार्डका साथमा प्रमाण पत्र प्रदान गरिने कुरा परदेशी खबर डटकमको आज खैतानमा बसेको परदेशी खबर बोर्डको बैठकले अन्तिम निर्णय गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार