“टाढा भो दुरि”को छायाकन कुवेतमा


कुबेत नेपाल डटकम

14580546_1094818617240014_1518896647_n “टाढा भो दुरि”को छायाकन कुवेतमा तीतोपाटी, अमुल्य म्युजिक प्रा.लि ब्यानरमा बिजय ठकुरीको प्रस्तुतिमा बजारमा आएको नया लोकदोहोरी एल्बममा समेटिएको “टाढा भो दुरि”नामको गितको सुटिग सम्पन्न भएको छ । कुवेतको रमणीय स्थलहरुमा छायाकन गरिएको उक्त गितमा शब्द महेन्द्र बि सिको रहेको छ भने स्वर गायक कुलेन्द्र विश्वकर्मा र गायिका पूर्णकला बि सिको रहेको छ । निदेशक गणेस रावत” डेनिश” ले निदेशन गरेको गितको म्यूज़िक भिंडियोंलाइ क्यामेरामेन प्रेम जिमिले छायाकन गरेका छन। राज मल्ल , गीता तिवारी, गणेश रावत ,सम्झना गुरुङ लयागतको अभिनय भएको उक्त भिडीयो छिट्टै बजारमा आउने जनाइएको छ ।

तीतोपाटी, अमुल्य म्युजिक प्रा.लि ब्यानरमा बिजय ठकुरीको प्रस्तुतिमा बजारमा आएको नया लोकदोहोरी एल्बममा समेटिएको “टाढा भो दुरि”नामको गितको सुटिग सम्पन्न भएको छ ।

14593605_1094818607240015_857230370_nकुवेतको रमणीय स्थलहरुमा छायाकन गरिएको उक्त गितमा शब्द महेन्द्र बि सिको रहेको छ भने स्वर गायक कुलेन्द्र विश्वकर्मा र गायिका पूर्णकला बि सिको रहेको छ ।

14610792_1094818610573348_398014347_nनिदेशक गणेस रावत” डेनिश” ले निदेशन गरेको गितको म्यूज़िक भिंडियोंलाइ क्यामेरामेन प्रेम जिमिले छायाकन गरेका छन। राज मल्ल , गीता तिवारी, गणेश रावत ,सम्झना गुरुङ लयागतको अभिनय भएको उक्त भिडीयो छिट्टै बजारमा आउने जनाइएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )