Daily Archives: 06/10/2016

नेपाली राजदूतावासद्वारा बडा दशैंको शुभकामना प्रदान, अक्टोबर ९देखी ११सम्म दूतावास बन्द रहने


नेपाली राजदूतावासद्वारा बडा दशैंको शुभकामना प्रदान, अक्टोबर ९देखी ११सम्म दूतावास बन्द रहने14572137_670109706484828_1109107462218661489_n

संसद् पदाधिकारीको सुविधा ५० प्रतिशत बढ्दै


बलराम बानियाँ, काठमाडौं
06102016075514subiidha-1000x0संसद् सचिवालयको प्रस्तावमा संसद्का पदाधिकारी र सांसदको तलब सुविधा वृद्धिको निर्णय अब बस्ने बैठकबाट गर्ने मन्त्रिपरिषद्को तयारी आश्विन २०, २०७३- सरकारले साउन १ देखि नै लागू हुने गरी संसद्का पदाधिकारीदेखि सांसदसम्मको तलब भत्ता, आवास र स्वकीय सचिवालयलगायतको सुविधामा भारी वृद्धि गर्ने भएको छ । मन्त्रिपरिषदको अब बस्ने बैठकले संसद् सचिवालयको प्रस्तावमा तलब सुविधा वृद्धिको निर्णय गर्न लागेको स्रोतले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भोली हुने लालीगुराँस दशै धमाका २०१६ मा सम्पूर्ण कुवैतबासी नेपालीहरु मा चुले निम्तो


सुरेश गुरुङ, कुबेत

14569183_1308667415832445_1173906768_n“हाम्रो संस्कृती हाम्रो परम्परा”भन्ने मूल नारा बोकेर स्थापित लालीगुराँस साँस्कृतिक परिवारले (दसौ) सांगितिक प्रस्तुति स्वरुप आयोजित नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर शुभकामना आदानप्रदान सहित कुवैतका चर्चित कलाकारहरुको बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्