Daily Archives: 05/10/2016

लोकमानको घरमा म्याद नटाँसी फर्किए सर्वोच्चका कर्मचारी


शोभा शर्मा काठमाडौँ, असोज १
साक्षी बस्नुपर्ने वडा सचिव सम्पर्कमै आइनन्
timthumbसर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने र त्यसको लागि अदालतमा बोलाउने सूचना टाँस्न बानेश्वरस्थित उनकै घरमा गएको टोली त्यसै फर्केको छ।  २० दिनसम्म पनि उक्त निर्णयको औपचारिक सूचना लोकमानले छल्न खोजेपछि सर्वोच्चले घरमै टाँस्न तामेलदार शम्भु खत्रीसहितको टिमलाई पठाएको हो।
म्यादको पत्रमा, निर्णयको जानकारी दिँदै मुद्दाका दुबै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको रमणिय स्थलमा “आखिर तिम्रो स्वार्थ पुर्ती” को छायांकन सम्पन्न


कुबेत नेपालडटकम

14593426_1761194184135684_2137224165_nसुनौलो प्रतिभा पुर्वी युवा क्लबको प्रस्तुतिमा आखिर तिम्रो स्वार्थ पुर्ती” गितको म्युजिक भिडियो छायांकन गरिएको छ जनम थुलुङको स्वर संगीत बि बि थुलुङको शब्द रहेको म्युजीक भिडीयोको निर्माण राज बाबू थुलसङले गर्नु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

डा. केसीलाई सरकारको जवाफः महाअभियोग हाम्रो वशको विषय होइन


सरकार र गोविन्द केसी आ-आफ्नै अडानमा
dr-govinda-kc-5१९ असोज, काठमाडौं । सरकारले अमरण अनसनरत डा. गोविन्द केसीलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय आफ्नो वशको नभएको बताएको छ । डा। केसी अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहित चारबुँदे माग राखेर असोज १० गतेदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । र, उनको स्वास्थ्य बिग्रँदै गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हेल्पिङ ह्याण्ड हङकङद्वारा नेपाली चलचित्र “चपली हाईट -२ ” प्रदर्शन !


मुककाजी (काजी) गुरुङ, हङकङ

14484981_1273005162731115_8587753354746829158_n०२ अक्टोबर २०१६ का दिन हङकङ नेप्लिज हेल्पिङ ह्याण्ड अभियानको सहयोगार्थ नेपाली चलचित्र “चपली हाईट-२” याउ मा तेईस्थित कम्यूनिटी हलमा भब्य प्रदर्शन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्