Monthly Archives: अक्टोबर 2016

अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइट हाउसमै दिपावली गरे


obama-5816af2ff14929-16809055एजेन्सीःअमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति निवास ह्वाइट हाउसमा दिपावली गरेका छन् । ह्वाइट हाउसले आफ्नो आधिकारिक फेसबुक र ट्वीटर एकाउन्टमार्फत ओबामाले दिपावली मनाएको जानकारी गराउँदै तस्बिर पनि सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरकार–मधेसी मोर्चा वार्ता : कात्तिकभित्र संशोधन प्रस्ताव


बसन्त बस्नेत, काठमाडौं
31102016073858govt-morcha-1000x0कार्तिक १५, २०७३- सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी थाल्ने भएको छ । प्रधानमन्त्री चुनावका दिन भएको तीनबुँदे सहमतिबमोजिम मधेसी मोर्चा र संघीय गठबन्धनसँग आइतबार साँझ भएको वार्तामा सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभा’bout प्रस्ताव दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मकाउमा गुरूङ भाषाको चलचित्र फ्रिसी(यूवा) प्रदर्शन हुँदै।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
14877763_1167286683352299_196324607_nह्वाईट लोटस स्टुडियो प्रालिको ब्यानरमा निर्माण भएको गुरूङ भाषाको कथानक चलचित्र फ्रिसी(यूवा) २०१६/११/३ तारीकका दिन मकाउ स्थित काम्पेक कम्युनिटी हलमा प्रदर्शनी हुन गई रहेको र उक्त चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी भई सकेको कुरा तमु समाज मकाउका अध्यक्ष रामेन्द्र गुरूङले जानकारी दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

रेमिट्यान्स धराप !


जनकराज सापकोटा, काठमाडौं
29102016080351janak-story-1000x0कार्तिक १४, २०७३- अर्थ मन्त्रालयले पाँच वर्षअघि ०६७/६८ मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा लेखिएको छ, ‘वैदेशिक रोजगार देशका लागि विदेशी मुद्राको स्रोत रहे पनि दीर्घकालमा देश रेमिट्यान्स धराप (रेमिट्यान्स ट्रयाप) मा पर्न सक्छ ।’ वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उल्लेख्य मात्रामा आएको गिरावट र पछिल्ला तीन महिनायता रेमिट्यान्स (विप्रेषण) मा देखिएको गिरावटले अर्थ मन्त्रालयले त्यतिबेला गरेको प्रक्षेपणलाई सम्झाउँछ । पढ्नेक्रम जारी राख्नुहोस्

आज लक्ष्मीपूजा, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदै


कुवेत नेपालडटकम

14611021_1211140622268031_3414877395567845077_nकाठमाण्डौं: नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

झापाली समाज कुवेत द्वारा दोस्रो चरणको राहत स्वरूप आर्थिक सहयोग बाग्लुंगको बिध्यालयलाई हस्तान्तरण


कुवेत नेपालडटकम

14639612_1103489909758533_8997192965456793099_n२९ अक्टुबर २०१६ कुवेत, झापाली समाज कुवेतले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा मुलुक रोइरहेको अवस्थामा आवस्यकता अनुसार सकृय रुपमा यथा सक्दो हरेक किसिमको सहयोग गर्दैनै आइरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्युठानका पहिरो पिडितलाई एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतले राहत वितरण गर्यो


कोशराज राई,कुवेत

1477726414piuthanअक्टोबर २९, कुवेत। प्युठानमा गत साउन १० र ११ मा परेको अबिरल बर्षाका कारण गएको बाढी, पहिरो पीडितहरुलाई गैर आवासीय नेपाली संघ (NRNA)/ राष्ट्रिय समन्वय परिषद कुवेतले संकलन गरेको राहत सम्बन्धित ठाउँमै पुगि वितरण गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

यस्तो छ भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण तालिका


pranab-mukherjee-58146996092323-45083592काठमाडौंः परराष्ट्र मन्त्रालयले कात्तिक १७ देखि १९ सम्म हुन लागेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको तालिका सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले शनिवार विज्ञप्ति जारी गरी मुखर्जीको तीन दिने नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो। कात्र्तिक १७ गते बुधवार मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेबी भण्डारीले स्वागत गर्नेछिन्। पढ्नेक्रम जारी राख्नुहोस्