Daily Archives: 28/09/2016

इलाका नै गाउँपालिका


स्थानीय तह पुन:संरचना आयोगलाई सरकारको निर्देशन
बालकृष्ण बस्नेत, काठमाडौं
28092016072527simankan-prayojanbadi-1000x0संविधानको धारा २९५ को उपधारा ३– धारा ५६ को उपधारा (४) र (५) बमोजिम निर्माण हुने गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न नेपाल सरकारले आयोग गठन गर्ने र त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम गर्नुपर्ने । पढ्नेक्रम जारी राख्नुहोस्

४ दिने उद्घोषण तथा नेतृत्वबिकास तालिम सम्पन्न


 चापाकोट स्याङ्जा
14508760_1137277596353208_2004825335_nस्याङ्जाको चापाकोट ४ दामाचौर मा रहेको श्री जनहित उच्च मा बि मा नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति जनहित उच्च मा बि द्वारा आयोजित युवा सशक्तीकरण नेतृत्वबिकास तालिमको भब्य समारोहका बिच समापन गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाली काङ्ग्रेस महासमिति सदस्य माया रानाले तालीमले ब्यक्तिलाई ब्यबहारिक बनाउने भन्दै नेतृत्व बिकासमा यस्ता कार्यले अझ महत्त्व राख्न्ने बताउनुभयो पढ्नेक्रम जारी राख्नुहोस्

दोहोरीगीत प्रतिष्ठानको छैंठौं महाधिवेशनबाट अध्यक्षमा बद्री पंगेनी निर्वाचीत (निर्वाचीतहरुको नामावली सहित)


कुबेत नेपालडटकम

nirwachitअसोज, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको छैंठौं महाधिवेशनबाट गायक बद्री पंगेनी अध्यक्षमा निर्वाचीत भएका छन् । राजधानीमा असोज ८ गतेदेखी १० गतेसम्म चलेको महाधिवेशनबाट अध्यक्षका प्रत्यासी बिष्णु खत्री र टिकाराम चपाँईलाई हराउँदै बद्री पंगेनीले ८८८ मत ल्याएर जितेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्