धादिङ दुर्घटना : मृतकको संख्या १४ पुग्यो / ९ जना घाइतेकाे उद्धार


हरिहरसिंह राठौर, काठमाडौं
आश्विन ११, २०७३- धादिङबेंसीबाट मार्पाक गाविस जाँदै गरेको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । ना ४ ख ३३१८ नम्बरको बस दुर्घटनामा १४ जनाको शव फेला र ९ जना घाइतेलाई उद्धार गरिएको प्रहरी निरीक्षक भीम भट्टराईले जानकारी दिए । मृतकमध्ये १० पुरुष र ४ महिला रहेका छन् । नौ जना घाइतेलाई काठमाडौं पठाउन हेलिकोप्टर मगाइएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

उद्धारका लागि सदरमुकामबाट पनि प्रहरी घटनास्थल पठाइएको उनले बताए ।
बस मार्पाक–६, लपाङफेदीको उकालोमा ओभरलोडका कारण दुर्घटनामा परेको प्रहरीकाे प्रारम्भिक अनुमान छ ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )