Daily Archives: 27/09/2016

धादिङ दुर्घटना : मृतकको संख्या १४ पुग्यो / ९ जना घाइतेकाे उद्धार


हरिहरसिंह राठौर, काठमाडौं
आश्विन ११, २०७३- धादिङबेंसीबाट मार्पाक गाविस जाँदै गरेको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । ना ४ ख ३३१८ नम्बरको बस दुर्घटनामा १४ जनाको शव फेला र ९ जना घाइतेलाई उद्धार गरिएको प्रहरी निरीक्षक भीम भट्टराईले जानकारी दिए । मृतकमध्ये १० पुरुष र ४ महिला रहेका छन् । नौ जना घाइतेलाई काठमाडौं पठाउन हेलिकोप्टर मगाइएको प्रहरी निरीक्षक भट्टराईले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक भावपूर्ण श्रद्धाञ्जली !!


ama-ko-picमाउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतका संरक्षक तथा पूर्वाध्यक्ष, एनआरएनए कुवेतका पूर्वाध्यक्ष तथा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व उपसंयोजक श्री धर्मराज गिरी’ज्यूकी ममतामयी माता गंगादेवी गिरीको ७८ बर्षको उमेरमा आज काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा देहावसान भएको खबरले सम्पूर्ण क्लव परिवार मर्माहत बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सिमाङ्कनको बिषयमा धादिङ ज्यामरूङबासी जनताको आक्रोश।


शंकर धमला,मकाउ चीन।
14483967_1136690546411913_1818188318_nसिमाङकनको बिषयमा धादिङ ज्यामरूङका स्थानीय बासीहरूले आक्रोश ब्यक्त गरेका छन। ज्यामरूङ गाउँ बिकास समितिलाई चैनपुर गाउँ बिकास समितिमा गाभेर चैनपुर गाउपालिका बनाउने कथित षड्यन्त्र भई रहेको सुन्न आएकोमा यस प्रति हामी ज्यामरूङ बासीहरूको घोर बिरोध तथा आपति छ।स्थानीय जनताको चाहना बिपरीत हुने जुन सुकै निर्णय पनि स्विकार्य हुने छैन।ज्यामरूङलाई निलकण्ठ नगरपालिकामा गाभ्नु पर्छ भन्ने स्थानीय जनता,राजनित दल हरू,साथै बुद्धि जिबीबर्गको निर्णय बिपरीत जुनकार्य हुदैछ यसको लागि हामी ज्यामरूङ बासी जुन सुकै मुल्य चुकाउन तयार रहेका छौ। पढ्नेक्रम जारी राख्नुहोस्