Daily Archives: 26/09/2016

पूर्वगृहमन्त्री घिमिरेसहित तीन जनाको अवस्था अझै अज्ञात,


बिहानैदेखि खोजी जारी
शिव उप्रेती
uddar-programme-57e88e92a88205-26739456गोरखाः त्रिशूली नदीमा जीप खस्दा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अवस्था अझै अज्ञात छ। आइतबार पौने पाँच बजे घिमिरे सवार जीप त्रिशूली नदीमा खसेको थियो। पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना र उनीहरु सवार गाडीको रातभरि खोजीकार्य भएपनि सोमबार बिहानसम्म फेला पर्न सकेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियाबाट डिपोर्ट भएका शाहले एक सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको खुलासा


पक्राउ गरेकाे १८ दिनपछि आतंकवादको आरोप
राजदूतले प्रतिशोध लिए : शाह
– केपी ढुंगाना, काठमाडौं
आश्विन ९, २०७३- इस्लामिक स्टेट (आइएस) का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले १ सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको देखिएको छ ।१४ वर्षदेखि मलेसियामा होटल व्यवसायमा संलग्न रहेका शाहले नक्कली भिसा लगाएर ठगी गरेको भन्दै परेको उजुरीको अनुसन्धानमा उनले १ सय ५० जनालाई मलेसियाको नक्कली भिसा लगाएको र तीमध्ये १ सय १४ विदेशी नागरिक रहेको खुलेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

झापाली समाज कुवेतद्वारा शब बाहन दर्ता गरी सन्चालनमा ल्याउने


कुबेत नेपालडटकम

1474834782shab_bahaan“हाम्रो एकता बिकासको लागी”भन्ने मूल नाराका साथ आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था झापाली समाज कुवेतले कानुनी रुपमा दर्ता गरी शब बाहन सन्चालनमा ल्याउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्