लालीगुराँस साँस्कृतिक परिवारको सांगितिक कार्यक्रम नजिकिंदै


सुरेश गुरुङ, कुबेत

14441169_1189206311140679_4425701709676683626_nसेप्टेम्बर २३,कुवेत,“हाम्रो संस्कृती हाम्रो परम्परा”भन्ने मूल नारा बोकेर स्थापित लालीगुराँस साँस्कृतिक परिवारले (दसौ) सांगितिक प्रस्तुति स्वरुप आयोजित नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर शुभकामना आदानप्रदान सहित स्थानीय चर्चित कलाकार सहितको बृहत् सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष डिबी लोपचनले (कुबेत नेपाल डटकम) लाई जानकारी गराउनु भएको छ।

लालीगुराँस सांस्कृतिक परिवार ले आफ्नो स्थापना कालदेखी नै कुबेतवासी लाई मनोरन्जन दिदै नेपाल बाट ख्याती प्राप्त कलाकारहरु:- राजेश पाएल राई, बी. बी. आनुरागी,अर्जुन कौशल,मिलन लामा, प्रकास कटुवल जस्ता कलाकारहरु बोलाई मनोरन्जन दिसक्नु भएको छ भने यसपाली भने कुबेत को ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहने बताएको छ ।

अक्टुबर ७ तारीख स्थान -राजधानी हल खैतान म्याक्स बिल्डिगं हुने कार्यक्रमको लागि लालीगुराश सास्कृतिक परिवारले आफ्नो सस्थाका कलाकार बाट नृत्य गायन हास्यब्यगय पन्चे वाजा अनी दुर्गा पुजा दर्शकहरुलाई खानाको ब्यबस्था गर्ने भएको छ भने बिजया दशमीको बिशेष कार्यक्रम राखिएकोले उक्तदिन कुवैतबासि सम्पूर्ण संघ सस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, शुभ चिन्तक, सहयोगी, नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ कार्यक्रम हार्दिक निमन्त्रणा गर्नु भएको छ।

कार्यक्रमको विवरण

कार्यक्रम :लालीगुराँस दशै धमाका
स्थान :- राजधानी होटेल खैतान म्याक्स बिल्डिङ
मिति :- ०७ अक्टोबर २०१६
समय:- बिहान ११ बजे देखि साझ ५बजे सम्म

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.