Daily Archives: 22/09/2016

बि.पि.को सपना साकार पार्न तरूणदलको अध्यक्षमा पुर्ण गुरूङको उमेदवारी घोषणा।


काठमान्डौ,असोज ६
14463853_1132966840117617_539021943_nनेपाली काँग्रेसको भातृसंस्था नेपाल तरूणदलको चौथो अधिबेशन यहि कार्तिक २७ देखी २८ र २९ गते सम्म कास्कीको पर्यटकीय नगरी पोखरामा हुन गईरहेको छ । जसका लागी झन्डै आधा दर्जन भन्दा बढी उमेदवारले अध्यक्ष पदका लागी उमेदवारी घोषणा गरेका छन । नेपाल तरूणदलका केन्द्रिय सदस्य तथा नेपाली काँग्रेसका पुर्ब महाधिबेशन प्रतिनीधी पुर्ण गुरूङ्ले अध्यक्ष पदको लागी दाबी गर्दै उमेदवारी घोषणा गरेका छन।आफुलाई बि.पि.कोईरालाको सच्चा अनुयायी र नेपाली काँग्रेसको अभियन्ताको रूपमा परिचित हुन रूचाउने गुरूङ् कार्यकर्तालाई संरक्षण गर्ने कार्यकर्तालाई परेको दुखसुखमा सजिलै हातमा हात काँधमा काँध मिलाएर दुख सुख बाँड्ने संगठनको लागी दिल ज्यान दिएर लाग्ने भएका कारण गुरूङ् देशै भरका तरूणहरू माँझ निकै लोकप्रिय मानिन्छन गुरुङ् भर्खरै देश ब्यापी रूपमा आफै जिल्ला जिल्लामा उपस्थित भएर तरूणदलको अधिबेशन सम्पन्न गरेर राजधानी फर्केका छन र आफु समर्थक धेरै भन्दा धेरै तरूणहरू जिल्ला जिल्लाबाट निर्बाचित भएर आएकाले नेतृत्व आफुले हत्याउने दाबी पनि गरिरहेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

दशैंमा नेपाल फर्किंदै हुनुहुन्छ ? भन्सार लाग्ने र नलाग्ने सामान’bout जान्नुस्


रविन्द्र घिमिरे
airport_free-tax६ असोज, काठमाडौं । दशैंतिहारका लागि विदेशबाट नेपाल फर्किँदै हुनुहन्छ ? त्यसो हो भने के-के सामन विदेशबाट ल्याउँदा एयरपोर्टमा भन्सार शुल्क लाग्दैन भन्ने अलमलमा हुनुहुन्छ होला । सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गरेको छ । त्यसअनुसार मात्रै समान खरिद गर्नुहोला । पढ्नेक्रम जारी राख्नुहोस्

खेतबारी चाहिदैंन, भित्तामा खेती गर्ने प्रविधिको विकास (फोटोफिचर)


1474521388wall-farmingकाठमाडौं, असोज ६ । विज्ञानले यस्ता चमत्कार गरिसकेको छ जसको कुनैबेला कल्पनासमेत गर्न सकिदैंनथ्यो ।खेतबारीमा विभिन्न बाली लगाउनु स्वाभाविक हो । यतिमात्र होइन, बढ्दो शहरी जीवनशैलीमा घरको छत तथा कौसीमा तरकारीलगायतका खेती गरिनु पनि स्वाभाविक हो । तर भित्तामा पनि खेती गरिन्छ भन्ने कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्

साँचो हराएको एउटा दराजः जुन ८२ वर्षदेखि बन्द छ !


‘भुत कोठा’ र रहस्यको दराज खोल्न चाहियो मन्त्रीको निर्णय
मात्रिका पौडेल
daraj-harayeko_england-2६ असोज, काठमाडौं । लण्डनमा एउटा यस्तो दराज छ, जुन कम्तिमा ८० वर्षदेखि कसैले खोलेको छैन । जसलाई फोर्ने हिम्मत कहिलेसम्म कसैले गरेन । र, यो एउटा यस्तो दराज हो, जसलाई खोल्न नेपाल सरकारले नै निर्णय गर्नुपर्ने हुन्छ । यो दराज चानचुने होइन । लण्डनस्थित नेपाली दूतावास रहेको कम्तिमा १५० वर्ष पुरानो भवनको बेसमेन्टमा रहेको दराजको कुरा हो यो । दराज पनि काठको होइन, फलाम वा त्यस्तै कुनै बलियो धातुको हुनुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्याङ्जाकी भूमिका गुरुङ मिस हङकङ नेपाल २०१६


मुककाजी (काजी) गुरुङ, हङकङ

miss-hk१६ सेप्टेम्बर २०१६ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा सम्पन्न सातौ संस्करणको सुन्दरी प्रतियोगिता मिस हङकङ नेपाल २०१६ को ताज हङकङ डलर १० हजार सहित स्याङ्जाकी १८ वर्षीय भूमिका गुरुङले हात पार्न सफल भईन् । पढ्नेक्रम जारी राख्नुहोस्

निन्द्रा नपुग्दा के हुन्छ ?


कुवेत नेपालडटकम

30011616untitled-1के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? पढ्नेक्रम जारी राख्नुहोस्