नेपाली राजदूताबास कुबेत ले नेपाली संघ-संस्था साथ मा संविधान दिवस मनाइयो


कुवेत नेपालडटकम

14440763_1431507846877233_8828090950026305617_n२१ सेप्टेम्बर २०१६ नेपाली राजदूतावासले संविधान दिबसको अबसरमा आयोजना गरेको सुभकामना आदानप्रदान हिजो २० सेप्टेम्बर कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्था, पत्रकार र समाजसेवीहरु को साथ संविधान दिवस मनाइयो

दुतावासको सभाहलमा मा आयोजना गरिएको उक्त कार्यक्रमलाई महामहिम राजदुत यज्ञ बहादुर हमालले अध्यक्षता गर्नु भएको थियो भने दित्तिय सचिव अम्बिका जोशी, संचालन गर्नु भएको थियो । कार्यक्रममा कुवेतस्थित नेपाली समाजका समाजसेवी लगायत विभिन्न सँघ-संस्थाका प्रतिनिधी, पत्रकारहरु ले ‘संविधान दिवस’ को ’bout मा सबैले संबिधान दिवसलार्इ एउटा संबिधान दिवसको रुपमा मात्र सिमित नबनाई यसलाई सर्ब स्वीकार्यता सहितको कार्यान्वयनमा जोड दिई छिटो भन्दा छिटो यसका कानुनहरु बनाइ कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनु पर्ने भन्दै शुभकामना मन्तव्य दिनु भएको थियो ।

14390970_1431509100210441_7113438536942662160_nसंविधानले कसलाई के दियो वा दिएन भन्नु भन्दा पहिला नेपालका सार्वभौम जनताका प्रतिनिधीहरुले संविधान आफैले लेख्ने सपना आज आएर साकार भएको र संविधानका हरेक बुंदाहरु संशोधनिय रहेकाले सम्पूर्ण वर्ग, जाती एवं तह र तप्कामा रहेका नागरिकहरुले यो खुशीलाई मिलेर मनाउन र स्वागत गर्न साथै नेपालीहरुको अथक प्रयास र बलिदानिले प्राप्त उपलब्धी संविधान हामी सबैको गौरब भएको महामहिम राजदुतले बताउनु भयो ।

14355133_1431508246877193_6512051098738010008_nसंविधान दिवस समारोहमा दुतावासका सबै कर्मचारीहरुको उपस्थिती रहेको थियो । भने अन्तमा कार्यक्रम पल्नु हुने सम्पूर्ण उपस्थित हरुलाई नि:शुल्क जलपान र स्वादिष्ट नेपाली भोजन ले स्वागत गरे को थियो । बेलुकीको सात बजे साँझ बाट शुरु भएको कार्यक्रम १० बजे समापन भएको थियो ।14441183_10208673286487318_3652952192732748417_n14292239_10208673301367690_8757156469225715014_n14446054_1089561294496424_3131871056334333413_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )