Daily Archives: 21/09/2016

दशैंमा घर जाँदा ठगिनुहोला है ! कति छ गाडीभाडा ? (सूचीसहित)


14390855_10207577049530268_1891106977303584088_n५ असोज, काठमाडौं । आगामी शुक्रबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अगि्रम टिकट बुकिङ खुला हुँदैछ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लाग्ने निश्चित नै छ ।एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि पढ्नेक्रम जारी राख्नुहोस्

बिद्यालयमा बम आतंक र बाल बालिकामा मनोबैज्ञानिक असर।


उपेन्द्र मिश्र नुवाकोट।
14442618_1131720016908966_1905761427_nबाल बालिका भनेका काचो माटो,सादा कागज,सुगा मैना जस्तै हुन जस्तो किसिमको आकार दिइन्छ जस्तो धर्को तानिन्छ जे सिकाईन्छ त्यो नै सिक्छन र त्यहि व्यवहारमा परिणत गर्दछ्न।आफ्नो बिद्यालयमा त्रासको बाताबरण छ भने सिकाई प्रभावकारी हुन सक्दैन।शिक्षा मनोबिज्ञानले भनेको छ कि सिकाई हुन उपयुक्त सिकाई वातावरण हुनुपर्नेछ तब मात्र सिकाई प्रभाकारी हुन्छ।यहाँ कार्बाहीको नाममा बिद्यार्थीलाई मरणासन्न कुट्नु धम्की दिनु मनोबैज्ञानिक असर सिर्जना गर्नु सामान्य कुरा झै ठान्दछन। पढ्नेक्रम जारी राख्नुहोस्

सप्तरीको कोइलाडीमा झाडापखालाको प्रकोप, दर्जनौं सिकिस्त


अवधेशकुमार झा, राजविराज
21092016103715jhada-4-1000x0आश्विन ५, २०७३- सप्तरीको कोइलाडी– २ स्थित पश्चिम टोलमा झाडापखालाले दर्जन बढी स्थानीय सिकिस्त भएका छन् । तीन–चार दिनदेखि उक्त बस्तीमा झाडापखाला देखिएको हो । अहिलेसम्म उक्त टोलका करिब ५ दर्जन व्यक्ति झाडापखालाबाट प्रभावित छन् । सुरुमा वान्ता हुने र पखाला लाग्ने गरेको देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राजदूताबास कुबेत ले नेपाली संघ-संस्था साथ मा संविधान दिवस मनाइयो


कुवेत नेपालडटकम

14440763_1431507846877233_8828090950026305617_n२१ सेप्टेम्बर २०१६ नेपाली राजदूतावासले संविधान दिबसको अबसरमा आयोजना गरेको सुभकामना आदानप्रदान हिजो २० सेप्टेम्बर कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्था, पत्रकार र समाजसेवीहरु को साथ संविधान दिवस मनाइयो पढ्नेक्रम जारी राख्नुहोस्