गायक सागर खड्काको “दशै तिहार”बोल गितको म्यूज़िक भिडियो सहित बजारमा


सुरेश गुरुङ, कुबेत

14302814_1252175438147626_1531501636_nगायक सागर खड्काको पछिल्लो समयमा नेपाली सांगीतिक संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका रुपमा स्थापित बन्न सफल सागर खड्का र देवी घर्ती मगरको स्वरम रहेको दशै तिहार म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

गयाक खड्का ले पस्किएका सांगीतिक कोसेलीले श्रोता तथा दर्शकको मन जित्न सफल भइसकेकी छन् । सागर खड्का र देवी घर्ती मगरको स्वरम रहेको दशै तिहार आउँदा बोलको गितमा शब्द आरती नेपालीको रहेको छ भने संगीत संयोजन र निर्देशन सागर खड्काकै रहेको छ ।

13331157_817106055092989_2533170110332092641_nपरदेशमा रहेको परदेशीलाई चाडपर्व आउँदा खेरिको गाउघर र परिवारको सम्झानालाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियोमा सागर खड्का, रुपेन हमाल र मोनिकाले अभिनय गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )