Daily Archives: 19/09/2016

गायक सागर खड्काको “दशै तिहार”बोल गितको म्यूज़िक भिडियो सहित बजारमा


सुरेश गुरुङ, कुबेत

14302814_1252175438147626_1531501636_nगायक सागर खड्काको पछिल्लो समयमा नेपाली सांगीतिक संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका रुपमा स्थापित बन्न सफल सागर खड्का र देवी घर्ती मगरको स्वरम रहेको दशै तिहार म्युजिक भिडियो सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

परेवा उडाएर संविधान दिवस मनाइयो


sambidhan-diwas-01काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाएकी छन्। नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि परेवा उडाएका थिए। कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी थिए। पढ्नेक्रम जारी राख्नुहोस्

सरकार संविधान संशोधनको तयारीमा: प्रधानमन्त्री


19092016103529pm-1000x0आश्विन ३, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधनको तयारीमा रहेको बताएका छन् । संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले संविधानको सर्वस्वीकार्यता अझै फराकिलो बनाउँदै लैजाने बताए । पढ्नेक्रम जारी राख्नुहोस्