Daily Archives: 18/09/2016

बिसं २०४६ सालको जनआन्दोलनका सर्बोच्च कमाण्डर सिंहलाई कांग्रेसले भुल्दै।


कर्ण बहादुर अधिकारी,नुवाकोट।
14397970_1128742567206711_1286444713_nकाठमाण्डौको सम्पन्नशाली परिवारमा जन्मिएका गणेशमान सिंह श्रेष्ठ नेपालका बरिष्ठ राजनितिज्ञ,प्रजातन्त्रका सेनानी हुन।२०४६ सालको जनआन्दोलनमा आन्दोलनका उहाँ सर्बोच्च कमाण्डर पनि हुनु हुन्थ्यो।नेपालको राजनितिको सुरूवात बिसं १९९७ सालमा नेपालमा स्थापना भई सकेको”प्रजा परिषद” पार्टीबाट सदस्यता लिई राणा शाशकहरू बिरूद्ध बुलन्द आबाज उठाउने मध्यका एक थिए।तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड सुनाई काठमाण्डौ स्थित भद्रगोल बन्दिगृहमा बन्दि बनाए पश्चात उहाँसंगै जेल पर्नुभएका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो भने उहाँ कारबासमा नै हुनु हुन्थ्यो।जन्मजात विद्रोही भावना भएका गणेशमान सिंहलाई राणा शाशकले बन्दी बनाएको भद्रगोल बन्दीगृहको पर्खालले धेरै दिन कैद गर्न सकेन।उहाँ बन्दीगृहबाट भाग्न सफल हुनु भयो। पढ्नेक्रम जारी राख्नुहोस्

मा‌ओवादीले भन्यो, ‘लोकमान आत्तिएर बार्गेनिङमा


‘रेवती सापकोटा
prahcanda_and_lokman_reunited_7091-57de3d5a53ad84-61153943काठमाडौं: सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ । अख्तियारले माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेताहरूलाई ३० दिनभित्र बयानका लागि बोलाएपछि माओवादी नेताहरूले त्यस्तो आरोप लगाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कंदै


prachanda-and-modi-meet-2२ असोज, काठमाडौं । भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै छन् ।भारतीय योग गुरु रामदेवको पतन्जली योग पीठको भ्रमण सकेर प्रधानमन्त्री आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री योगपिठको भ्रमण पछि सिधै इन्धिरागान्धि अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

टिकट अभाव हुँदा आममाफीमा सहभागी भएर नेपाल फर्कन पाएनन् कामदार


होम कार्की,
कतारमा भागेर काम गर्दै आएका नेपाली कामदार ।
18092016111200quatar-1000x0आश्विन २, २०७३- कतार सरकारले कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रवासी कामदारको लागि दिएको आममाफीमा सहभागी हुन चाहनेहरु टिकट अभाव हुँदा स्वेदश फर्किन पाएका छैनन् ।कतारले सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म आममाफीको लागि समय दिएको छ । दसैं तिहारको पर्व पारेर घर बिदामा स्वदेश फिर्नेहरुले पहिला नै टिकट बुकिङ गरेकाले अहिले टिकट पाउन मुस्किल परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्