कुवेतका भावी नेपाली कार्यक्रमहरु..


सुरेश गुरुङ, कुबेत
13934620_1212316782133492_6354603821740613052_nआदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि

आगामी दिनहरुमा नेपाली समाज कुवेतले आयोजना गर्ने कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन ।

१)आयोजक :लाली गुराँस संस्कृतिक मन्च कुवेत
कार्यक्रम : दसैं बिशेष साँस्कृतिक रमझम
स्थान :राजधानी हल खैतान म्याक्स बिल्डिगं
मिति/समय : अक्टुबर ७ तारीख/ ११ :३० बजे – ४:३० सम्म

२)आयोजक : परदेशी खबर डटकम
कार्यक्रम : तेस्रो बार्षिकोत्सव
स्थान : प्यारागन रेस्टुरेन्ट मुर्गाव कुबेत सिटी
मिति/समय : शुक्रबार, १४ अक्टोबर दिनको ठिक ३ बजे देखी

३)आयोजक : नेवा: गुठी कुवेत
कार्यक्रम :नेवा नयाँ बर्ष-न्हू दया भिन्तुना
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार, २८ अक्टुबर २०१६ , दिनको ठिक १२ बजे देखी

४)आयोजक : आदिवासी जनजाति कुवेत
कार्यक्रम : प्रथम अधिवेसन
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार, २५ नोभेम्बर २०१६ ,दिनको ठिक १ बजे देखी

५) आयोजक : किरात राई यायोक्खा कुवेत
कार्यक्रम : उधौली पर्व
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार, २३ डिसेम्बर २०१६ दिनको ठिक १ बजे देखी

६)आयोजक : तमु समाज कुवेत
कार्यक्रम : तमू ल्होसार
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार,३० डिसेम्बर २०१६ ,दिनको ठिक १० बजे देखी

७)आयोजक :राप्ती, भेरी, कर्णाली एकता समाज
कार्यक्रम : सांगीतिक धमाका
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार, ६ जनवारी   २०१७ ,दिनको ठिक १२ बजे देखी

अन्य कार्यक्रमहरु हुन गएमा थप गर्दै जानेछौं र यहाँहरुको कार्यक्रम छुटेका छन भने खबर गर्नु होला।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )