Daily Archives: 17/09/2016

कुवेतका भावी नेपाली कार्यक्रमहरु..


सुरेश गुरुङ, कुबेत
13934620_1212316782133492_6354603821740613052_nआदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि पढ्नेक्रम जारी राख्नुहोस्

राप्ती, भेरी, कर्णाली एकता समाजको सांगीतिक धमाका जनवरी ६ मा गर्ने


सुरेश गुरुङ, कुबेत

14348968_1652358015075365_533884044_nकुवेत, सेप्टेम्बर १७ आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था राप्ती, भेरी, कर्णाली एकता समाज कुवेतले नयाँ साल को अबसर मा नेपालबाट चर्चित राष्ट्रिय कलाकार ल्याएर साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

अक्टोबर २१ तारिख शुक्रबारका दिन गर्ने भनिएको साँस्कृतिक कार्यक्रम बिशेष कारणले सार्नु परेको बताउदै अब आउने ईंग्लिश नयाँ बर्ष २0१७ शुभकामना आदानप्रदान सहित आगामी जनवरी ६ तारिखमा गर्ने समाज को उपाध्यक्ष लाल शाहीले कुबेत नेपाल डटकमलाइ जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्