Daily Archives: 16/09/2016

तमू समाज, कुवेतले तमू ल्होसार डिसेम्बर ३० तारिक मनाउने।


सुरेश गुरुङ,कुवेत

1897867_815436618471401_368221200_nतमू समाज, कुवेतले सन् २००९ मा आफ्नो स्थापनासँगै मनाउँदै आएको तमू (गुरुङ्) जातिहरुको परम्परिय महान पर्व “ल्होछार” यस वर्ष पनि डिसेम्बर ३० ,२०१६ शुक्रबारका दिन (बादर वर्ग )लाई बिदाइ तथा चरा बर्ग स्वागत गर्दै साँस्कृतिक कार्यक्रम को साथ मनाउने भएको छ।

खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होछार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई थप प्रगाढ तथा पारदर्शी बनाउने उद्देश्यले तमू समाज,तमु जातीको महान पर्ब ल्होछार एक समावेशी ढंगबाट मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गायक खेमराजको शोक तथा श्रध्दान्जाली सभा सम्पन्न


सुरेश गुरुङ, कुबेतimg_0141

१६ सेप्टेम्बर २०१६।चर्चित लोकगायक खेमराज गुरुङको आज १६ तारीखक कुबेत स्थित गुलसन होटेल मा कुवेतमा रहेका संघ संस्थाहरूको सकृयतामा शोक तथा श्रद्दान्जली सभा सम्पन्न गरिएयो । पढ्नेक्रम जारी राख्नुहोस्

दिल्लीमा नेपाल र भारतबीच तीन सम्झौता


nepal-vs-india-57dbaf37cfc388-49660030नयाँ दिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दिल्लीमा नेपाल र भारतबीच तीन सम्झौता भएका छन् । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच तीन सम्झौता भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नुवाकोट तरूण दलको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा सिंहराज तामाङ।


नुवाकोट।
14365325_1127279904019644_30944960_nनेपाली कांग्रेसको भातृ संगठन तरूण दल नुवाकोटको चौथो अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ।मिति २०७३/५/३० गतेका दिन अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं नुवाकोट क्षेत्र नं ३ का माननीय सांसद बहादुर सिंह लामाबाट उद्धघाटन भएको कार्यक्रममा तरूण दलको नयाँ कार्य समिति चयन गर्ने कार्य भने भाद्र ३१ गते शुक्रबारका दिन सकिएको छ।तरूण दलको नयाँ कार्य समितिका सबै पदहरूमा भाद्र ३० गते नै तरूण दल केन्द्रिय प्रतिनिधिका बीचमा आकाँक्षीहरूले उमेदवारी दर्ता गराए पनि रात भरीको सहमति पश्चात नयाँ कार्य समिति सर्व सम्मत चयन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतका भावी नेपाली कार्यक्रमहरु..


सुरेश गुरुङ, कुबेत
13934620_1212316782133492_6354603821740613052_nआदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि पढ्नेक्रम जारी राख्नुहोस्

प्रतिभा परिवारले नौलो र नयाँ प्रयोग “प्रतिभा भाग-१” मार्फत ल्याउँदै


देबेन्द्र सुर्केली/ काठमाडौ

image101एउटा गीत पूरा गर्न रचना, संगीत र गायनको महत्वपूर्ण योगदान हुन्छ । अन्य रेकर्डिष्ट, कोरस, बाजागाजा त पर्दा पछाडि काम गर्नेको रुपमा लिइएको छ । त्यसैले गीतको लागि रचना, संगीत र गायनलाई प्रमुख मानिएको छ । एकै व्यक्तिले तीनै काम गर्न पनि सक्छन् । तर बढिचाहीँ रचना गर्ने फरक पेशा, संगीत भर्ने फरक पेशा र गायन अर्कै पेशाको रुपमा लिइएको छ ।

एउटा गीत दुईजनाले गाउन सक्छन्, या दुईजनाले संगीत गर्न सक्छन् । यस्ता उदाहरण धेरै छन् । बलिउडका चलचित्रका संगीतकारहरु दुईजना, नेपाली चलचित्रकै संगीतकार दुईजना र कुनै एउटै गीतका संगीतकार दुईजना भएका गीतहरु छन् । तर रचनाचाही दुईजनाले गरेको भने प्रायः सुनिँदैन । पढ्नेक्रम जारी राख्नुहोस्