स्याड्जा सहयोग समाज कुवेतले घनश्याम भण्डारी बिदाई गर्‍यो


सुरेश गुरुङ, कुवेत

14365499_1247478521950651_1216461444_n१४ सेप्टेम्बर २०१६ कुबेत, कुवेतमा बिगत केही बर्षदेखी कृयाशिल संस्था स्याड्जा सहयोग समाज कुवेतले समाज को संगठन बिभाग प्रमुख घनश्याम भण्डारी लाई हिजो एक समारोह बिच सम्मान पुर्वक बिदाई गरेको छ । आफ्नो कुवेत बसाईलाई बिट मार्दै नेपाल फर्कन लाग्नु भएका भण्डारी लाई स्याड्जा सहयोग समाज कुवेतले फर्वानियाको सभागृह हल मा दिनको १२ बजे समाज को समुर्ण सदस्य एवं सल्लाहाकारहरुको उपस्थितिमा बिदाई गरेको थियो । कार्यक्रममा संगठन बिभाग प्रमुख भण्डारी लाई दोसल्ला ओढाई मायाको चिनो, कदर-पत्र प्रदान गरेर सम्मान पुर्वक बिदाइ गरिएको थियो ।

14302726_1247478461950657_1223429625_nकार्यक्रममा उपस्थित सबैले उहाँको आगामी सफलताको शुभकामना दिनु भएको थियो ।
उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष  शिव कोईरालाले गर्नु भएको थियो । भने संस्थाका संरक्ष्यक  बि बि मल्ल ठकुरी तथा सभापति द्वारा उत्घाटन गरिएको कार्यक्रमको स्वागत मन्तव्य समाजका कोष अध्यक्ष  राजन आचार्यले गर्नुभएको कार्यक्रम समाजका महासचिव  श्रवण कुमार गाहा र समाजका प्रवक्ता  कृण्ण चन्द ठकुरीले संचालन गर्नुभएको उक्त कार्यक्रममा उहाले समाजका लागी गर्नु भएको अतुलनीय योगदानको सबै वक्ताले चर्चा गर्नु भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )