Daily Archives: 14/09/2016

संगीतकर्मी सुनिल बर्देवाको निधन


कान्तिपुर संवाददाता , काठमाडौं

14370006_1195518640522844_5982620169084877059_nभाद्र २९, २०७३- गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साढे ८ बजे निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बर्देवाको निधन भएको गायक प्रमोद निर्वाणले जानकारी दिए । निर्वाण बर्देवाका फूपूका छोरा हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

स्याड्जा सहयोग समाज कुवेतले घनश्याम भण्डारी बिदाई गर्‍यो


सुरेश गुरुङ, कुवेत

14365499_1247478521950651_1216461444_n१४ सेप्टेम्बर २०१६ कुबेत, कुवेतमा बिगत केही बर्षदेखी कृयाशिल संस्था स्याड्जा सहयोग समाज कुवेतले समाज को संगठन बिभाग प्रमुख घनश्याम भण्डारी लाई हिजो एक समारोह बिच सम्मान पुर्वक बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्