Daily Archives: 12/09/2016

डिसेम्बर २३ मा किरात राई यायोक्खा कुवेतले उधौली पर्व मनाउने


नैनकला राई,कुबेत

kirant-rai-yoyakkha-kuwait-new-358x300सेप्टेम्बर १२, कुवेत- किरात राई यायोक्खा कुवेत शाखाले आगामी २३ डिसेम्बर २०१६का दिन किरातीहरुको उधौली पर्व मनाउने भएको छ |संस्थापक तथा बरिष्ट सल्लहाकार अमित राई लगाएत सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति अध्यक्ष रमेश किरातीको अध्यक्षतामा गत ९ सेप्टेम्बर २०१६ का दिन बसेको बिशेष बैठकले उधौली पर्व भब्य रुपमा मनाउने निर्णय गरेको हो |मंसिरे पूणिर्मावाट शुरु हुने यो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख, समृद्घको कामना गर्दै उधौली चार्ड मनाइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

इद मुबारक


कुबेत नेपालडटकम

1सम्पूर्ण नेपाली मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा इस्लाम धर्मावलम्बीहरुको महान चाड {Eid-Al-Adha} इदुल अदहाको पावन अवसरमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै अल्लाहसँग कुशलताको लागि प्रार्थना गर्दछ। (कुवेत नेपालडटकम)

अमेरिका हिँडेका नेपाली युवा ग्वाटेमालामा अलपत्र, बचाउन आग्रह


सुवास गोतामे
guatemala-57d604b43e8314-87874299काठमाडौं: ‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालले कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनुपर्‌यो’, ग्वाटेमालाबाट टेलिफोनमा पीडा पोख्दै थिए कृष्ण न्यौपाने । पढ्नेक्रम जारी राख्नुहोस्

लाइसेन्सको ट्रायलमा फेल भएकालाई एक महिनामै फेरि मौका


उमेर हद बढाइयो, पटक-पटक लिखित परीक्षा हटाइयो
smart-licence२७ भदौ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् । सवारी तथा यातायात ब्यवस्था ऐन-२०४९मा गरिएको संशोधन प्रस्तावमा ट्रायल दिएको एक महिनामै फेरि ट्रायलका लागि आवेदन दिन सकिने उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्

होस गर्नुहोस् है, सांसद पद नै गुम्ला !


राजेन्द्र फुयाल, काठमाडौं
11092016084234sansad-1000x0भाद्र २७, २०७३- सभामुख ओनसरी घर्तीले संसद बैठकमा लामो समय अनुपस्थित रहँदै आएका सांसदहरूलाई पदमुक्त गर्ने चेतावनी दिएकी छन् । विधि निर्माणमा जिम्मेवार बन्नुपर्ने सांसदहरू नै सदनमा गयल र अनुपस्थित हुँदा महत्त्वपूर्ण निर्णय रोकिएको पर्सिपल्ट आइतबारको बैठकमा सभामुख घर्तीले त्यस्तो चेतावनी दिएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्