लम्जुंग सेवा समाज कुवेत को तेश्रो वार्षिक उत्सब सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबेत

img_0227 ९ सेप्टेम्बर २०१६ कुबेत लम्जुंग सेवा समाज कुवेत को आफ्नो तेश्रो वार्षिक उत्सब कार्यक्रम कुबेत को फर्वानिया स्थित नेपाली सभागृह हल मा एक सास्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेको छ ।

फर्वानिया स्थित नेपाली सभागृह आयोजना गरिएको तेश्रो वार्षिक उत्सब कार्यक्रममा लमजुङ वासीहरु दाजु भाई दिदी बहिनी हरुको खचाखच उपस्थिती रहेको थियो ।समाजका सल्लहकार जगनाथ अधिकारी ले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष्य हरी गुरुङ को सभापतित्व रहेको थियो भने जनजाती महासँघ कुवेतका महसचिव बसन्त थापामगरको प्रमुख आतिथ्यता रहेको थियो । सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। समाजका प्रथम  उपाअध्यक्ष बिष्णु बिष्ट ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए ।

img_0008लम्जुंग सेवा समाज कुवेत को तेश्रो वार्षिक उत्सव कार्यक्रम मा बिभिन ब्यक्ती बिशेस ले शुभकामना मन्तब्य दिनु भएको थियो। प्रमुख आतिथती बसन्त थापामगर, फोटो पत्रकार सुरेश गुरुङ, समाज को सचिव मिलन श्रेष्ठ,महासचिव सुवद अधिकारी शुभकामना मन्तब्य दिएका थिए। भने लम्जुंग सेवा समाज कुवेत को स्थापना गर्नु पर्ने कारण र उदेश्यहरु ’bout दित्तिय उपाअध्यक्ष कमल थापा ले प्रष्ट पारेको थियो । भने यसैगरी कोषाध्यक्ष प्रेम गुरुङ ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

img_0031रोजगारिको शिलशिलामा कुवेतमा रहेका लमजुङ वासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको लम्जुङ् सेवा समाज कुवेत ले आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै आएको दित्तिय उपाअध्यक्ष कमल थाप ले मन्तब्यद्वार बताउनु भएको थियो।

img_0212कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि कार्यक्रम लाई सुगन्ध भर्ने बाक्लो उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा धेरै कलाकारहरुले गित मनोरञ्जन दिएका थिए। कलाकर हरु लोक गायक द्रोण गुरुङ,ले नयाँ पुरान लोक भाकाहरु पस्केर दर्शकहरु नचाएका थिए। भने तेसै गरि सपान थापा मगर र पूर्ण बहादुर रसैली द्वारा लाइभ दोहोरी गाएर उपस्थितिहरुलाइ मनोरञ्जन साथै नचाएकाथिए। भने चोल बादुर मगर,नायरण गुरुङ,र सोभा तमुस्यो को एकल नृत्यले सबैलाई मनोरंजन दिलाएको थियो ।

img_0154तेश्रो वार्षिक उत्सब कार्यक्रममा सहयोग गर्ने हुने ब्याक्तित्वोहरु पत्रकार कलाकारहरु लाई खदा ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। दिउँसो २ बजे बाट शुरु भएको कार्यक्रम साँझ ६ बजे सम्म चलेको थियो । कार्यक्रममा ठुलो संख्यामा आउने जाने भैरहेको थियो। कार्यक्रम सम्पूर्ण उपस्थित हरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन को खाजा नास्ता पनि ले स्वागत गरे को थियो । अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष हरी गुरुङ ले समाज को कार्यकारीणी सदस्य,अनी कलाकार भाई बहिनी लगयात सहयोगी बिशेष धन्यबाद दिएimg_0076img_0175img_0065img_0130img_0114img_0094

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )