Daily Archives: 10/09/2016

झापाली समाज कुवेतद्वारा गुल्मी र बाग्लुङको बाढी पीडितलाई सहयोग


कुबेत नेपालडटकम

fb_img_1473434484829-300x300सेप्टेम्बर १० कुबेत, आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था झापाली समाज कुवेतले बाग्लुङ र गुल्मीका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

नेपाल मा भिषण बाढी ठुलो धनजनको क्षति भएकोले केही मात्रमा भए पनि राहत दिलाउन सकिन्छ भन्ने सामाजिक सोंचका साथ झापाली समाज कुवेत ले कुबेत मा रहेका झापाली दाजु भाई दिदी बहिनी हरु बाट करिब ३ लाख १३ हजार नेपाली रुपैया संकलन सो रकम गुल्मी जिल्लाको दुनाम गा.बि.स.स्थित ५२ घरपरिवार सहित बाग्लुङ जिल्लाको शिवशक्ति प्रा.बी. देबिस्थान ७ बेङ्रीखोलामा सहयोग गर्ने जानकारी समाज को अध्यक्ष कासि लामाले दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लम्जुंग सेवा समाज कुवेत को तेश्रो वार्षिक उत्सब सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबेत

img_0227 ९ सेप्टेम्बर २०१६ कुबेत लम्जुंग सेवा समाज कुवेत को आफ्नो तेश्रो वार्षिक उत्सब कार्यक्रम कुबेत को फर्वानिया स्थित नेपाली सभागृह हल मा एक सास्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खोटाङ कुवेत सम्पर्क मन्च कुवेतद्वारा क्यान्सर र ब्रेन ट्युमर पीडित हरुलाइ सहयोग।


कुबेत नेपालडटकम
1कुबेत सेप्टेम्बर १०, सेवा नै धर्म हो निकोलाई अस्त्रोभस्कीको’ एउटा भनाइ छ, ” मानिसको सबैभन्दा ठुलो सम्पत्ति भनेको उसको जिबन हो। उसले आफ्नो जिन्दगी यसरी जिउनपर्छ जसले पछि आफ्नो बहुमुल्य समय त्यतिकै खेर फालेकोमा पछुताउनु नपरोस् । पढ्नेक्रम जारी राख्नुहोस्