वीपी कोइरालाको १०२ जन्मजयन्ती मनाइयो


सुरेश गुरुङ,कुबेत

1कुबेत सेप्टेम्बर ९ नेपाली कांग्रेसको बैदेशिक भात्री संगठन जनसम्पर्क समिति कुवेतले आज  कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा विपी कोइरालाको १०२औं जन्म जयन्ति मनाइयो

नेपाली जन-सम्पर्क समिती कुवेतको सभापति अम्बर बहादुर केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी एनसीसी कुवेतका अध्यक्ष अर्जुन तामाङ थिए। भने नेपाली काँग्रेसमा आस्थावान कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो ।

2कार्यक्रम लाई महामन्त्री माधव शर्माले ले सञ्चालन गर्नु भएको थियो । भने समिती कुवेतका सदस्य कृष्ण तामाङले स्वागत मन्तब्यले सबै अतिथीहरुलाई स्वागत गरेका थिए। वीपी क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी वीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उत्पीडन, कठोर यातना र अत्यन्त कठीन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने वीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरेका थिए ।

3बिपी कोइरालाको १०२ औं जन्म जयन्तीका अबसरमा बिभिन ब्यक्ती बिशेस ले शुभकामना मन्तब्य दिनु भएको थियो। भने वीपी कोइरालाले मुलुकमा प्रजातन्त्रको स्थापना र राष्ट्रय हित प्रबद्र्धनका लागि कयौं पटक जोखिम मोलेका थिए । राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापनाका लागि २००७ सालको क्रान्तिको नेतृत्व गरेका वीपी २०१५ सालमा भएको पहिलो आमचुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )